काठमाडौँ - पूर्वप्रधानमन्त्री केपी ओलीले संसद्लाई छलेर अध्यादेशमार्फत बजेट ल्याएको र जनप्रतिनिधीको अनुमोदनविना कर लगाएको भन्दै विपक्षी गठबन्धन खह्रो विरोधमा उत्रिएको थियो । संसद् पुन:स्थापनापछि उहीँ गठबन्धन अहिले सरकारमा छ । तर, पुन:स्थापित संसद्ले बजेट अध्यादेश स्वीकृत नगर्दै सरकारले संसद् अधिवेशन अन्त्य गरे…