कांग्रेस नेताहरू दिल्लीमा, सुरु गरे भेटवार्ता

काठमाडौँ - भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी)सँगको सम्बन्ध सुधारका लागि भन्दै नयाँ दिल्ली पुगेको नेपाली कांग्रेसको टोलीले भारतीय नेताहरूसँग भेटवार्ता थालेका छन् । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीले बीजेपी अध्यक्ष जगतप्रसाद नाड्डासँग भेटवार्ता गरेको छ । टोलीलाई दिल्लीमा …

सम्बन्धित सामग्री

सी र बाइडेनबीच आज भेटवार्ता हुँदै

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ नेता सी जिनपिङबीच बालीमा भेटवार्ता हुँदै छ । दुई महाशक्तिबीचको सम्बन्ध चिसिएको बेला दुई नेताबीच आज भेटवार्ता हुन लागेको हो । मङ्गलबारदेखि सुरु हुने जी २० बैठकका लागि दुबै नेताहरू इन्डोनेसियामा छन् ।सन् २०२० मा बाइडेनले पदभार ग्रहण गरेपछि उनीहरूबीच पहिलो व्यक्तिगत भेट हुनेछ । गत महिना कम्युनिष्ट पार्टीको महाधिवेशनपछि आफ्नो शक्तिलाई थप सुदृढ पारेका थिए । सी माओत्सेतुङपछिको सबैभन्दा बलियो चिनियाँ नेताको रूपमा बाइडेनसँग भेट गर्नेछन् । के–के विषयमा हु

सी र बाइडेनबीच भेटवार्ता हुँदै

बाली – अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ नेता सी जिनपिङबीच बालीमा भेटवार्ता हुँदै छ । दुई महाशक्तिबीचको सम्बन्ध चिसिएको बेला दुई नेताबीच आज भेटवार्ता हुन लागेको हो । मंगलबारदेखि सुरु हुने जी २० बैठकका लागि दुबै नेताहरू इन्डोनेसियामा छन् । सन् २०२० मा बाइडेनले पदभार ग्रहण गरेपछि उनीहरूबीच पहिलो व्यक्तिगत भेट हुनेछ । गत […]

अमेरिकी र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

एजेन्सी- अमेरिका र भारतका विदेशमन्त्रीबीच कम्बोडियामा भेटवार्ता भएको छ। दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघ (आसियान) को मन्त्रीस्तरीय बैठकका क्रममा उनीहरूबीचमा बिहीबार भेटवार्ता भएको अधिकारीहरूले जानकारी दिएका छन्। बैठकमा भाग लिन भारतका विदेश मन्त्री एस जयशंकर, अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनलगायतका नेताहरू कम्बोडियामा छन्। आफूहरूको भेटवार्ता अति नै राम्रो भएको र समसायिक विषयमा सामान्य छलफल भएको दुवै पक्षका […]

चिनियाँ नेता  लिउ र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओबीच भेटवार्ता भएको छ ।  सोमबार दिउँसो ललितपुरको खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवासमै पुगेर चिनियाँ नेता लिउले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाल सहभागी थिए । ‘नेपालको चारदिने भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चा

बालुवाटारमा प्रधानमन्त्री देउवा र लोसपा नेताबीच भेटवार्ता

३० जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी (लोसपा)का नेताहरूबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न लोसपाका अध्यक्ष महन्त ठाकुर, राजेन्द्र महतोलगायत नेताहरू बालुवाटार पुगेका हुन् । भेटवार्ताका क्रममा लोसपाका नेताहरूले आर्थिक वर्ष २०७९/०८० को बजेट समावेशी नभएको गुनासो गरेका छन् । यही जेठ २४ गते मात्रै लोसपाका नेताहरूले विभिन्न ११ बुँदे […]

प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी र  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड सहितका नेताहरू बीच भेटवार्ता भएको छ।अध्यक्ष दाहाल सहितका नेता र वाङ बीच काठमाडौंको मेरियट होटलमा भेटवार्ता भएको हो। भेटमा दुई पक्षीय आपसी हितका विषयमा छलफल भएको बताइएको छ। भेटमा अध्यक्ष दाहालका साथै नारायणकाजी श्रेष्ठलगायतका नेता सहभागी थिए। वाङले आजै प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेका थिए। तीन दिने नेपाल भ्रमणका क्रममा गएको शुक्रबार नेपाल आएका वाङ आजै स्वदेश फर्कन

महन्थ ठाकुर र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, के भयो कुराकानी?

प्रधानमन्त्री शेरबहादुर देउवा र महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। महन्थ समूहका नेताहरु र प्रधानमन्त्री देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको भेटमा सहभागि नेता लक्ष्मणलाल कर्णले नयाँ पत्रिकालाई जानकारी दिए। भेटमा सरकारलाई...

विप्लव र बादलबीच भेटवार्ता

काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा एमालेका नेता रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ। पूर्वमाओवादी नेता 'बादल'लाई भेट्न विप्लव नेताहरू खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगरसहित उनको निवासमा पुगेका थिए। सशस्त्र युद्धमा सहभागी दुवै नेताहरू तत्कालीन नेकपा माओवादीबाट मोहन वैद्य समूह अलग हुँदा सँगै थिए। पछिल्लो हप्ता विप्लवले नेताहरुसँगहरुको भेटघाटलाई तीव्रता दिएका छन्।

प्रधानमन्त्री र विप्लवबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवालाई भेट्न विप्लवसहित पार्टीका नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोलाको बालुवाटार पुगेका हुन्। जारी भेटवार्तामा सरकारकातर्फबाट गृहमन्त्री बालकृष्ण खाण पनि उपस्थित छन्। शान्ति प्रक्रियामा आएसँगै अघिल्लो सरकारसँग भएको तीन बुँदे सम्झौता कार्यान्वयनका लागि विप्लवले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

ओली–नेपाल भेटवार्ता धुम्बाराहीमा जारी

सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताइदिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच पहिलोपटक भेटवार्ता भइरहेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा जारी भेटवार्तामा दुवै पक्षबाट दोस्रो तहका नेताहरू समेत सहभागी छन् । ओली पक्षबाट प्रधानमन्त्री ओलीका अलावा महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सुवास नेम्वाङ लगायत नेता सहभागी छन् भने नेपाल पक्षबाट नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त लगायतको सहभागिता छ । भेटवार्तामा वरिष्ठ नेता झल...