अमेरिकी र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

एजेन्सी- अमेरिका र भारतका विदेशमन्त्रीबीच कम्बोडियामा भेटवार्ता भएको छ। दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघ (आसियान) को मन्त्रीस्तरीय बैठकका क्रममा उनीहरूबीचमा बिहीबार भेटवार्ता भएको अधिकारीहरूले जानकारी दिएका छन्। बैठकमा भाग लिन भारतका विदेश मन्त्री एस जयशंकर, अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनलगायतका नेताहरू कम्बोडियामा छन्। आफूहरूको भेटवार्ता अति नै राम्रो भएको र समसायिक विषयमा सामान्य छलफल भएको दुवै पक्षका […]

सम्बन्धित सामग्री

भारतीय र अमेरिकी सेनाबीच मेघालयमा संयुक्त सैन्य अभ्यास

नयाँ दिल्ली- भारतीय र अमेरिकी सेनाबीच भारतको पूर्वोत्तर राज्य मेघालयमा संयुक्त सैन्य अभ्यास सञ्चालन भएको छ । भारतीय र अमेरिकी सेनाले मेघालयको उमोरी क्षेत्रमा ‘वज्र प्रहर २०२३’ नामक सैन्य अभ्यास सञ्चालन गरेका हुन् । अभ्यासमा भारतीय सेनाको पूर्वी कमाण्डको विशेष बल र अमेरिकी सेनाको प्रथम विशेष बल समूह (एसएफजी) का सैनिक सहभागी रहेको इन्डिया ब्लुम्सले […]

भारतीय प्रधानमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच छलफल

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच भारत–अमेरिका सम्बन्ध र खुला र सुरक्षित हिन्द–प्रशान्त क्षेत्रलाई प्रबद्धन गर्ने प्रयासबारे छलफल भएको छ । ब्लिन्केनले उज्ज्वल भविष्यका लागि प्रविधि, स्वच्छ ऊर्जा र अन्तरिक्षसम्बन्धी नयाँ आविस्कारलाई निरन्तरता दिन आफूहरु तत्पर रहेको पनि दोहोरयाए । अमेरिकी विदेशमन्त्री ब्लिन्केनले भने, “नयाँ दिल्लीमा मैले भारतीय प्रधानमन्त्रीसँग अमेरिका […]

भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । जापानको टोकियोमा हिजो भएको भेटवार्ताले द्वीपक्षीय साझेदारी थप बलियो बनाएको भारतको विदेश मन्त्रालयले जनाएको छ । मोदी र बाइडेनबीचको भेटले दुई देशबीच नियमित उच्चस्तरीय वार्ताको निरन्तरतालाई सङ्केत गरेको समाचार संस्था एएनआईले जनाएको छ । भारत र अमेरिकाले रक्षा र सुरक्षा सहयोग द्वीपक्षीय एजेन्डा रहेको उल्लेख गर्दै कसरी सहयोगलाई अझ सुदृढ गर्न सकिन्छ भनेर पनि छलफल गरेका छन् । अमेरिकी राष्ट्रपतिका रुपमा जो बाइडेनको यो पहिलो एसिया भ्रमण हो ।

भारतीय मूलकी शेफाली नेदरल्याण्ड्सका लागि अमेरिकी राजदूत नियुक्त

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतीय मूलकी शेफाली रज्दान दुग्गललाई नेदरल्याण्ड्सका लागि राजदूत नियुक्त गरेका छन् । यसअघि डेमोक्र्याटिक राष्ट्रिय समितिको आर्थिक उपप्रमुख रहिसकेकी शेफालीलाई नेदरल्याण्ड्सका लागि अमेरिकी राजदूत नियुक्त गरिएको ह्वाइट हाउसले जनाएको छ । दुई सन्तानकी आमा उनी अनुभवी राजनीतिक अभियन्ता, महिला अधिकारवादी एवम् मानव अधिकारका क्षेत्रमा पनि क्रियाशील रहेको ह्वाइट हाउसले जनाएको […]

भारतीय र अमेरिकी पर्यटक आगमन सुधारिँदै, चिनियाँ नगन्य

१६ मंसिर, काठमाडौं । कोरोना महामारीको प्रभाव कम र यात्रा प्रतिबन्धहरु खुकुलो बन्दै जाँदा नेपालमा भारतीय र अमेरिकी पर्यटकको आगमन सुधार हुँदै गएको छ । तर, चीनले आफ्ना नागरिकले यात्राको अनुमति नदिएका कारण चीनबाट आउने पर्यटकको संख्या भने अझै नगन्य छ । चीनबाट कूटनीतिक नियोगका अधिकारी, नेपालका आयोजनामा काम गर्ने कामदार र अन्य अनुमति प्राप्त […]

भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री मोदी दुई वर्षपछि ह्वाइटहाउस प्रवेश गरेका हुन्। ह्वाइट हाउसमा उनको भव्य स्वागत गरिएको थियो। भारतीय अधिकारीका अनुसार मोदी र बाइडेनबीच करिब एक घन्टा भेटवार्ता भएको थियो।

विदेशी मुद्रासहित दुई भारतीय पक्राउ

विराटनगरमा दुई जना भारतीय नागरिक प्रतिबन्धित भारतीय रुपैयाँ र अमेरिकी डलरसहित शुक्रबार पक्राउ परेका छन् ।...

मोरङमा अमेरिकी डलर र भारतीय नोटसहित दुईजना पक्राउ

मोरङको विराटगनर–१७, मटेरुवा चोकबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  नेपाल भारत सीमा क्षेत्र पर्ने मटेरुवा चोकबाट अमेरिकी डलर र भारतीय नोटसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा भारत उत्तर प्रदेशस्थित लखनउका ३४ वर्षीय अतुलकुमार र ३५ वर्षीय सन्दीप सिंह रोय छन् । उनीहरूको साथबाट दुई लाख आठ हजार ५०० भारतीय रूपैयाँ र दुई हजार ११४ अमेरिकी डलर बरामद गरेको प्रहरीले जनाएको छ ।  भारतबाट नेपालतर्फ आउँदै गरेको बेलामा जाँच गर्दा अतुलको साथबाट ५०० दरका भारतीय...

भारत-अमेरिका यात्रा प्रतिबन्ध : कैयौँ भारतीय अमेरिकी नागरिक छुटिन बाध्य

एजेन्सी । भारतीय अमेरिकी कैयौँ नागरिक अहिले छुटिन वाध्य भएका छन् ।  भारतबाट अमेरिका आउन अमेरिकी सरकारले रोक लगाएकाले भारतीय अमेरिकी कैयौँ नागरिक छुट्टाछुट्टै बस्न बाध्य भएका हुन् । भारतमा कोरोनाभाइरसको महामारी नराम्रोसँग फैलिएकाले अमेरिकालगायत धेरै देशले भारतबाट आफ्नो देशमा आउन प्रतिवन्ध लगाएको छ ।  यात्रा प्रतिबन्धका कारण भारत र अमेरिकामा रहेका भारतीय अमेरिकी नागरिक छुटिएर बस्न बाध्य भएका हुन् । विभिन्न कारणले यताउता गरी बसेको ती नागरिक अहिले एकैठाउँमा बस्न नपाएको दुखेसो व्य