१६ पुस, काठमाडौं।शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा एनआरटीले फ्रेण्ड्सलाई ३-२ ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीका लागि विदेशी खेलाडी मेसुके ओलोमोउले दुई तथा स्टेफेन समिरले एक गोल गरे। फ्रेण्ड्सका लागि पनि विदेशी खेलाडी जमाउल एन्थोनी फ्रानकोईस र नाथनियल जुड गार्सियाले गोल गरे । खेलमा भएको […]