सर्लाही । सर्लाहीमा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।
शनिबार बिहान प्रहरीले मलंगवा नगरपालिका–११, ठूलोपल्सी बस्ने ३० वर्षीय समसुद्दिन अन्सारीलाई एकथान कटुवा पेस्तोल र एक राउन्ड गोलीसहित पक्राउ गरेको हो ।
अन्सारी र उनकै दाजुबीच झै–झगडा भएको भन्ने खबर पाएपछि अस्थायी प्रहरी पोस्ट पेट्रोलपम्प र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट टोली खटिएको...