कटुवा पेस्तोलसहित सिरहाबाट एकजना पक्राउ

जनकपुरधाम– सिरहामा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको औरही गाउँपालिका वडा नं. २ का सुजित कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। यादवलाई आइतबार साँझ ४ बजे गोलबजार नगरपालिका वडा नं. ४ स्थित चेकजाँचको क्रममा कटुवा पेस्तोल र त्यसको तीन राउण्ड गोलीसहित पक्राउ […]

सम्बन्धित सामग्री

दुई थान पेस्तोलसहित भक्तपुरबाट एकजना पक्राउ

काठमाडौं,१४ भदौ । दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको हो । गएराति सडकमा शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको गस्ती टोलीले उदयपुरको बलैया नगरपालिका–५ […]

दुई थान पेस्तोलसहित भक्तपुरबाट एकजना पक्राउ

काठमाडौं,१४ भदौ । दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको हो । गएराति सडकमा शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको गस्ती टोलीले उदयपुरको बलैया नगरपालिका–५ […]

कटुवा पेस्तोलसहित एकजना पक्राउ

मोरङ :  सुनसरीको दुहवी नगरपालिका-३ बाट एक थान पेस्तोलसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका-१२ खनारका ३४ वर्षीय काउ भनिने सुशील साह रहेको प्रहरीले जनाएको छ।पेस्तोल बोकेर हिँडिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबीको टोलीले साहलाई मंगलबार राति साढे १० बजे दुहवी-३ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र एक थान फिङगर पहुँच बरामद गरिएको छ।

सर्लाहीमा कटुवा पेस्तोलसहित एकजना पक्राउ

सर्लाही ।  सर्लाहीमा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । शनिबार बिहान प्रहरीले मलंगवा नगरपालिका–११, ठूलोपल्सी बस्ने ३० वर्षीय समसुद्दिन अन्सारीलाई एकथान कटुवा पेस्तोल र एक राउन्ड गोलीसहित पक्राउ गरेको हो । अन्सारी र उनकै दाजुबीच झै–झगडा भएको भन्ने खबर पाएपछि अस्थायी प्रहरी पोस्ट पेट्रोलपम्प र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट टोली खटिएको...

पेस्तोलसहित सिरहाबाट एकजना पक्राउ

काठमाडौं : कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली सहित सिरहाको गोलबजारबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा औरही गाउँपालिका–२ का सुजित कुमार यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गोलबजार नगरपालिका–४ दुर्गा मन्दिर नजिकबाट चेकजाँचको क्रममा स ४ प ५४८४ को मोटरसाइकलमा सवार यादवलाई पक्राउ गरिएको हो। उनको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने तीन राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका यादवमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रह

सिरहाबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । सिरहाको सखुवानानकारकट्टी गाउँपालिका–३ स्थित परियारपुरबाट प्रहरीले पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय महेशवारी र लहानबाट खटिएको टोलीले परियारपुर घर भएका ५५ वर्षीय बालेश्वर यादवलाई पक्राउ गरेको हो ।उनको घर खानतलासी गर्दा १ थान कटुवा पेस्तोल र एक राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यादवलाई हातहतियार खरखजाना मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सुनसरीमा पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं : कोशी गाउँपालिका-४ स्थित जुद्धगंजबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका-१ का २४ वर्षीय जमाल भन्ने तालिम मन्सुरी रहेका छन्।उनलाई आइतबार राति साढे ९ बजे अस्थाई प्रहरी पोष्ट शिवचौकका प्रहरी टोलीले एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। मन्सुरी रोजा पर्व मनाउन ससुराली घर जुद्धगंजमा आएका थिए। उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

पेस्तोलसहित एकजना पक्राउ

झापा (दमक) : दमक नगरपालिका–३ मावाखोला पुलबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका–९ का ४४ वर्षीय मेघराज गौतम रहेको प्रहरीले जनाएको छ। गौतमको साथबाट एक थान कटुवा पेस्तोल, सोही पेस्तोलको गोली एक थान र खाली खोका दुई थान बरामद गरिएको छ। मावाखोला पुल आसपास...

कटुवा पेस्तोलसहित एकजना पक्राउ

उदयपुर । बेलका नगरपालिका-३ सातपत्रेबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एकजना पक्राउ परेका छन्

दुईथान पेस्तोलसहित कोटेश्वरबाट एकजना पक्राउ

काठमाडौं : दुईथान पेस्तोलसहित कोटेश्वरबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ। कोटेश्वरस्थित न्यू सुनकोसी गेस्टहासबाट खोटाङ घर भई इटहरी बस्ने सुवास कार्की नाम गरेको व्यक्तिलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले बताए। उनको साथबाट एकथान कटुवा पेस्तोल र त्यसका प्रयोग हुने ३ थान ...