अवैध आप्रवासनलाई प्रोत्साहन गर्ने विदेशका सरकारी कर्मचारीलाई अमेरिकी भिसा प्रतिबन्ध घोषणा

अमेरिकी विदेश मन्त्रालयले अवैध आप्रवासनलाई सघाउने विदेशका सरकारी अधिकारी र कर्मचारी लगायतलाई भिसा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अमेरिकालाई सुरक्षित, बलियो र थप समृद्ध बनाउन अमेरिकाको सिमाना सुरक्षित गर्नु अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अमेरिकी विदेशमन्त्री मार्को रुबियालेले बुधबार नयाँ भिसा प्रतिबन्ध नीति घोषणा गरेका हुन् । यो प्रतिबन्ध अवैध आप्रवासनलाई सघाउने विदेशी सरकारका […]