आर्मी क्लब विराट गोल्डकपको सेमिफाइनलमा, घरेलु टोली मोरङ एफए पराजित हुँदै गोल्डकप बाहिर

माेरङ – घरेलु टोली रिजालको मोरङ एफएलाई पराजित गर्दै दुईपटकको उपविजेता त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी विराट गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ।