काठमाडौँ– उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रशासनले अनुगमनलाई तीव्रता दिएको छ । बिहीबार काठमाडौं जिल्ला प्रशासन कार्यालयको टोलीले काठमाडौंको विभिन्न स्थानमा सर्वसाधारणबाट मास्कको प्रयोग भए नभएको बारे अनुगमन गरेको हो । प्रशासनको टोलीले काठमाडौंको बबरमहलदेखि कलंकीसंम्म अनुगमन गरेको थियो । सार्वजनिक सवारी, पसल, रेष्टुरेन्ट लगायतका क्षेत्रमा अनुगमन गर्दा लापरवाही भएको देखिएको काठमाडौंका सहायक प्रमुख […]