२० हजार लिटर डिजेल बोकेको ट्याङ्कर तनहुँमा दुर्घटना

काठमाडौँ । बाराको अमलेखगन्जबाट इन्धन बोकेर पोखरा जाँदै गरेको ट्याङ्कर तनहुँमा दुर्घटना भएको छ । २० हजार लिटर डिजेल बोकेर अमलेखगन्जबाट छुटेको ट्याङ्कर तनहुँको बन्दीपुर गाउँपालिका नयाँ बस्तीमा मङ्गलवार दुर्घटनामा परेको नेपाल आयल निगमले जनाएको छ । सडक छेउको खोल्सा नजिक पल्टिएर भएको दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको निगमले जनाएको छ । दुर्घटनामा परेको […]

सम्बन्धित सामग्री

ट्याङ्कर नियन्त्रणमा लिएर १६ हजार लिटर डिजेल चोरी

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका ९ बाट योजनाबद्ध रुपमा ट्याङ्कर नियन्त्रणमा लिएर १६ हजार लिटर डिजेल चोरी गरिएको खुलेको छ ।

ट्याङ्कर नियन्त्रणमा लिएर १६ हजार लिटर डिजेल चोरी

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका ९ बाट योजनाबद्ध रुपमा ट्याङ्कर नियन्त्रणमा लिएर १६ हजार लिटर डिजेल चोरी गरिएको खुलेको छ ।

घोराही–तुलसीपुर सडक चार वर्षमा १० प्रतिशतमात्र, चौथो पटक म्याद थपिँदै

गत चैत ८ गते तुलसीपुरबाट घोराहीको  गोग्लीतर्फ जाँदै गरेको ना६ख ११० नम्बरको तेल बोकेको ट्याङ्कर दुर्घटनामा प-यो । ट्याङ्कर दुर्घटना हुँदा आधा ट्याङ्कर डिजेल पोखिएको थियो । यसैगरी घोराही उपमहानगरपालिका–९ का ३२ वर्षीय गुरीलाल चौधरी घोराही तुलसीपुर सडकको कपासीबगीया  नजिक गत माघ महिनामा मोटरसाइकल दुर्घटनामा परे ।तुलसीपुरबाट आइरहेको टिपरलाई साइड दिँदा दुर्घटना भएको चौधरीले बताए। उनको बायाँ हातमा गहिरो चोट लागेकाले तीन महिनाको उपचारपछि उनी निको भए । अहिले पनि सो ठाउँमा आउँदा सोही घटनाको

भारतमा डिजेलको ट्याङ्कर ट्रकसँग ठोक्कियो, ९ जनाको मृत्यु

भारतको महाराष्ट्रस्थित चन्द्रपुर शहरको बाहिरी इलाकामा एक डिजेल गरिएको ट्याङ्कर र काठ लिएर जाँदै गरेको ट्रक एक आपसमा ठोक्किएको छ । ठक्करपछि आगलागी हुँदा ९ जनाको जलेर मृत्यु भएको छ । प्रहरी अधिकारीका अनुसार डिजेल ट्याङ्कर र ट्रक एक आपसमा ठोक्किएपछि भयानक आगलागी भयो । ट्रकमा बसेका ७ जना र पेट्रोल ट्याङ्करमा बसेका दुई जनाको घटनास्थलमा नै मृत्यु भएको पुष्टि भएको छ ।Nine people charred to death in a fire that broke out after a collision between a diesel-laden tanker and a truck carrying woo

विराटनगरमा डिजेलसहितको ट्याङ्कर चोरी

विराटनगर, (नेस) । विराटनगरमा डिजेलसहितको ट्याङ्कर चोरीको प्रयास भएको छ । अमलेखगञ्जबाट धनुषातर्फ डिजेल ल्याउँदै गरेको ट्याङ्कर चोरी भएको घटना सेलाउन नपाउँदै डिजेलसहितको ट्याङ्कर चोरीको प्रयास भएको हो । आइतबार राति विराटनगर–४ स्थित नेपाल आयल निगमको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट डिजेलसहितको ना४ख ४६९ नम्बरको ट्याङ्कर चोरी भएको थियो । झण्डै २० लाख मूल्य बराबरको डिजेल […]

श्वेता पम्प निगमको कारबाहीमा

काठमाडौं । अबैध रुपमा पेट्रोलियम पदार्थ भारत निकासीमा सहयोग गर्ने श्री श्वेता आयाल सेन्टर आयाल निगमको कारबाहीमा परेको छ । अनाधिकृत रुपमा ट्याङ्करको चेम्बर र फ्यूल ट्याक्कीमा डिजेल राखी भारत निकासी गर्न सहयोग गरेको भन्दै निगमले उक्त पम्पमाथि कारबाही गरेको हो ।गत आइतबार राती श्री श्वेता आयल सेन्टर जगरनाथपुर, पर्साबाट १३६० लिटर डिजेल भरेर भारत तर्फ जाँदै गरेको ना ७ ख १५११ नम्बरको ट्याङ्कर प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त ट्याङ्कले अबैध रुपमा पेट्रोलियम पदार्थको चोरी निकासी गर्ने उद्देश्य

थानकोटमा डिजेल बोकेको ट्याङ्कर दुर्घटना

२१ भदौ, काठमाडौं । नेपाल आयल निगमको थानकोट डिपो प्रवेश गर्ने मोडमा डिजेल बोकेको ट्याङ्कर दुर्घटनामा परेको छ । रक्सौलबाट काठमाडौं आईरहेको ट्याङ्कर मुख्य सडकबाट मोडिएर डिपोतर्फ जान लाग्दा चिप्लिएर खेतमा खसेको निगमको थानकोट डिपोले जनाएको …

डिजेल ट्याङ्कर गायब गर्ने आरोप लागेका चार जना जेल चलान

लहानबाट गत मंसिर २ गते राति १२ः०० बजे लुटिएको डिजेलसहितको ट्याङ्कर धनुषाको महेन्द्रनगर नजिक रमदैया भवारी सडक छेउमा भेटिएको थियो । ना. ४ ख ४१६३ नम्बरको उक्त ट्याङ्कर भेटिए पनि त्यसमा रहेको करिब २० हजार लिटर डिजेल भने गायब भएपछि प्रहरीले गिरोहनै संम्लग्न रहेको आशंका गरेको थियो ।

हराएको ट्याङ्कर रित्तै फेला, गिरोह नै सम्लग्न भएको प्रहरीको आशंका

लहानबाट गत आइतबार राति १२ः०० बजे लुटिएको डिजेलसहितको ट्याङ्कर धनुषाको महेन्द्रनगर नजिक रमदैया भवारी सडक छेउमा भेटिएको छ । ना. ४ ख ४१६३ नम्बरको उक्त ट्याङ्कर भेटिए पनि त्यसमा रहेको करिब २० हजार लिटर डिजेल भने गायब भएको छ ।

लहानबाट डिजेल सहित लुटिएको ट्याङ्कर फेला प¥यो

लहानबाट आइतबार राति १२ः०० बजे लुटिएको डिजेल सहितको ट्याङ्कर धनुषाको महेन्द्रनगर नजिक रमदैया भवारी सडक छेउमा भेटिएको छ ।