आगलागीबाट १५ लाख बराबरको धनमाल नष्ट

संखुवासभा, चैनपुर नगरपालिका–६ स्थित क्याम्पस चोकमा रहेको इन्द्रबहादुर खड्काको घर आगलागी हुँदा लाखौंको धनमाल जलेर नस्ट भएको छ ।आगलागीबाट लुगाफाटा, खाद्यान्न, काठपात, महत्वपूर्ण कागजात र केही बहुमूल्य बस्तुसमेत जल्दा १५ लाख बढीको क्षति पुगेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।खड्काका परिवार केही समय अघिदेखि इटहरीमा वस्तै आएको र घरमा खड्काका ससुरा ८२ वर्षे भैरवबहादुर […]

सम्बन्धित सामग्री

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

देशका विभिन्न स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । पर्सा, वीरगंज महानगरपालिका-३२ परसवास्थित जगदम्बा इन्ट्रप्राईजेज प्रालिमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा बन्डल प्रेस मेशिन १ थान, स्केप कटर मेशिन १ थान लगायतका विभिन्न सामानहरू जलेर करिब ७० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । त्यस्तै झापा, झापा गाउँपालिका-४ बस्ने जवार अन्सारीको …

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

देशका विभिन्न स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । नुवाकोट, बिदुर नगरपालिका-३ छापथोकस्थित जंगलमा बिहीबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ३६ वर्षीय हरी रिमालको कुखुरा र बाख्राको खोरमा समेत आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबको धनमाल जलेर नष्ट भएको छ । त्यस्तै संखुवासभा, चैनपुर नगरपालिका-११ मादी गाउँ बस्ने पासाङ ग्याल्जेन …

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

देशका विभिन्न स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका-१ बगर बस्ने पूर्ण प्रसाद न्यौपानेको घर नजिकै रहेको टिनले छाएको गोठमा सोमबार बिहान आगलागी हुँदा गोठमा रहेको अन्दाजी ३ सय ५० थान सल्लाको चिरान काठ समेत पूर्णरूपमा जलेर करिब १० लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । त्यस्तै …

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

देशका विभिन्न स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । झापा, मेचिनगर नगरपालिका-१५ ज्यामिरगढीस्थित माता पाथिभरा प्लाईउड उद्योग प्रालिमा विद्युत सर्ट भई शुक्रबार राति आगलागी हुँदा डिष्टिव्युटर प्यानल, प्लाईउड बनाउन प्रयोग हुने कच्चा पदार्थ र तयारी प्लाईउडहरू गरी करिब १ करोड रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । त्यस्तै सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ भुरेली …

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

देशका विभिन्न स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । काठमाडौं महानगरपलिका-३२ छाप्रो पिपलको बोटस्थित अमृत शाहीको हाल संचालनमा नरहेको स्वागतम खाजा घर एण्ड रेष्टुरेन्टमा शुक्रबार राति आगलागी हुँदा टेबुल, खाट, र्‍याक, दराज, भाँडावर्तन लगायतका सामान जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । त्यस्तै दोलखा, मेलुङ गाउँपालिका-७ जिम्बल टोल बाटाहरा …

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

देशका छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । सुनसरी, कोशी गाउँपालिका-१ बस्ने श्रवण यादवको घरमा शुक्रबार दिउँसो करेन्ट सर्ट भई आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । त्यस्तै गोरखा, सिरानचोक गाउँपालिका-२ पाटेश्वारा बस्ने यम बहादुर गुरूङको घरमा शुक्रबार साँझ आगालागी हुँदा घर पूर्णरूपमा जलेर करिब …

विभिन्न धनमाल चोरी

काठमाडौँका विभिन्न स्थानबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका-१६ बनस्थली नर्सरी चोक डेरा गरी बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका-४ घर भएका ४० वर्षीय रामहरी सिमखडाको कोठाबाट कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर सुनका विभिन्न गहना र नगद ४६ हजार ४ सय रूपैयाँ गरी करिब ४ लाख ४ सय रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी …

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौँसहित देशका विभिन्न स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । काठमाडौं महानगरपालिका-१३ बाफल सोल्टी दोवाटो बस्ने ५५ वर्षीय रबिन ताम्राकारको घरमा रहेको अटो सेन्टरमा करेन्ट सर्ट भई सोमबार राति आगलागी हुँदा विद्युतीय गाडीको ८ वटा ब्याट्रीहरू जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-६ रामकोटस्थित सडकमा …

बुढानीलकण्ठबाट ३० लाखबराबरको धनमाल चोरी

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ बूढानीलकण्ठ गैरीगाउँमा सुन र हिराका गहनासहित ३० लाखबराबरको धनमाल चोरी भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरबाट सो चोरी भएको हो। उनको घरबाट विभिन्न...

धनमाल चोरी गर्ने ३ जना पक्राउ

बर्दिया, १७ साउन । विभिन्न धनमाल चोरी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । भारत राइपुर सेईबजार मुजगाहान “शंकराचार्य कलेज” का अध्यक्ष निशान त्रिपाठीको घरबाट विभिन्न धनमाल चोरी गरेको अभियोगमा ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा निशानकै घरमा काम गर्ने बर्दिया ठाकुरबाबा नगरपालिका ४ बाउनपुर गाउँ बस्ने २२ वर्षीय […]