फ्रान्सको राष्ट्रपतीय चुनाव : म्याक्रोँको दुईजनासँग कडा प्रतिस्पर्धा !

पेरिस । फ्रेन्च मतदाताहरूले राष्ट्रपतीय दौडका लागि अप्रत्याशित परिणाम आउनसक्ने पहिलो चरणको निर्वाचनमा मतदान गरेका छन् । वर्तमान राष्ट्रपति इमान्युयल म्याक्रोँको कट्टर दक्षिणपन्थी उमेदवार मरिन ले पेनसँग कडा प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि म्याक्रोँ भन्दा पेनको चुनाव प्रचारप्रसार अभियान निकै सशक्त र परिपक्व रहेको छ । बाह्र जना उमेदवारहरूमध्ये दुई जना शीर्षस्थ उमेदवार छनोटका लागि चार...

सम्बन्धित सामग्री

राष्ट्रपति चुनाव

राष्ट्रको सर्वोच्च निकायका लागि हुन गइरहेको यो चुनाव चौथो पटकका लागि हुँदैछ। संविधानको पालक, देशको अखण्डता, सार्वभौमिकताको रक्षक र लोकतन्त्रको पनि पालकका रूपमा विश्वास गरिएको यो पद वास्तवमा आलङ्कारिक हो। जुन पदका लागि प्रतिस्पर्धा गरिँदैछ।...

विजय र भगवती आफ्नैबाट त्रास, प्रतिस्पर्धा रोचक बन्ने

गच्छदारसँग एमाले उम्मेदवार भगवती चौधरी तेस्रोपटक प्रतिनिधीसभा सदस्यमा प्रतिस्पर्धा गर्दै छिन्। भगवती पनि यसपटक जसरी पनि चुनाव जित्ने रणनीतिमा छिन्।...

अर्बपति विनोद चौधरीलाई चुनाव जित्न कति सहज ?

नवलपरासी । नवलपरासी पश्चिमको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । यस क्षेत्रमा पहिलो पटक प्रत्यक्षतर्फ चुनाव लड्न लाग्नु भएका अर्बपति विनोद चौधरी र ५ पटकसम्म चुनाव जितेर चुनावी अनुभव बटुल्न सफल भएका पूर्वमन्त्री हृदयेश त्रिपाठीबीच चुनावी प्रतिस्पर्धा हुन लागेको हो । यसले नवलपरासीको चुनावी प्रतिस्पर्धा रोचक बन्ने […]

भलिबल संघको चुनाव आजः मास्के र चन्द अध्यक्षमा प्रतिस्पर्धा गर्दै

नेपाल भलिबल संघको चुनाव बुधबार (आज) हुँदैछ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा चुनाव हुन लागेको हो । संघको चुनावमा अध्यक्षका लागि निरोज मास्के र जितेन्द्रबहादुर चन्द प्रतिस्पर्धामा छन् ।

जित सुनिश्चित गर्न माओवादीको चुनाव चिह्न रोजेँ : बामदेव

३१ साउन, काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले प्रतिनिधिसभामा जित सुनिश्चित गर्न माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न लागेको बताएका छन् । मंगलबार निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै उनले जित निश्चित गर्न आफूले नै माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने इच्छा जाहेर गरेको बताए । ‘गोलाकार भित्रको हसिया हथौडा भएको चुनाव […]

आगामी चुनाव एमाले भर्सेस गठबन्धन : विष्णु पौडल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडलले आगामी चुनाव एमाले भर्सेस गठबन्धन हुने बताएका छन्।आज पार्टीको ललितपुरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमा पौडेलले हालै सम्पन्न स्थानीय चुनाव जस्तै आगामी संघ र प्रदेशको निर्वाचन पनि एमाले र सत्ता गठबन्धनबीच प्रतिस्पर्धा हुने बताएका हुन्।उनले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हैसियत नेपालका कुनै राजनीतिक दलसँग नरहेको टिप्पणीसमेत गरेका छन्।'नेकपा एमालेसँग एक्लै भिड्ने पार्टी नै नेपालमा छैनन्,' उनले भने, 'एमालेविरुद्धमा चुनाव लड्ने दुई खु

सत्तारुढ दलहरूबीच पनि प्रतिस्पर्धा हुन सक्छ : महत

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा हुन सक्ने बताएका छन् ।एमालेले चुनाव हार्ने तर सत्तारुढ गठबन्धन दलहरुबीच भने आफैंले चुनाव जित्छु भन्ने लागेमा त्यहाँ फ्रेन्ड्ली प्रतिस्पर्धा हुने प्रवक्ता महतको भनाइ छ । शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रिय कार्य सम्पादन समितिको बैठक चलिरहेका बेला […]

साना दलले आफ्नै चुनाव चिह्नकै आधारमा प्रतिस्पर्धा गर्न पाउने

काठमाडौं, १४ चैत । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा साना दलहरुलाई आफ्नै चुनाव चिह्न दिने भएको छ। आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको आयोगको नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । राजनीतिक दलसम्बन्धी ऐन अनुसार राष्ट्रिय मान्यताप्राप्त दलले […]