अदालतको संशोधित आदेशपछि डिभी लोटरी २०२७ को आवेदन नोभेम्बर १ देखि खुल्ने

अमेरिकाको एक संघीय न्यायाधीशले नोभेम्बर १ को मध्यरातसम्म सन् २०२७ को डाइभर्सिटी भिसा लोटरी आवेदन दर्ता खुलाउन र डिसेम्बर ३ सम्म छनोटमा परेका आवेदकलाई सूचित गर्न अमेरिकी विदेश मन्त्रालयलाई आदेश दिएका छन्। क्यालिफोर्नियाको दक्षिणी जिल्ला अदालतकी न्यायाधीश जिनसुक ओहताले जारी गरेको संशोधित आदेशअनुसार विदेश मन्त्रालयले अक्टोबर २९ को मध्यरातसम्म डिभी २०२७ को आवेदन दर्ता अवधि […]