एनपीएलमा पाकिस्तानका चर्चित क्रिकेटर उसामा पिर, चितवन राइनोजबाट खेल्ने पक्का !

पाकिस्तानका लेग स्पिनर उसामा मिरले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण चितवन राइनोजबाट खेल्ने भएका छन्। चितवनले सामाजिक सञ्जालमार्फत उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो। ३० वर्षीय मिर दायाँहाते लेग स्पिनर हुन्। अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज क्रिकेटको अनुभव भएका उनको आगमनले टोली थप बलियो हुने चितवनले जनाएको छ। मिरले सन् २०२३ जनवरीमा न्युजिल्यान्डविरुद्धको एकदिवसीय खेलबाट पाकिस्तानको […]