प्रतिनिधिसभाको आजको बैठकमा दुई विधेयक प्रस्तुत

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९” र “फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ प्रस्तुत गरेका छन् । संवैधानिक व्यवस्था र विभिन्न सन्धिको पक्ष राष्ट्र भएकाले मृत्युदण्डसम्बन्धी कानूनी व्यवस्था गर्न नमिल्ने तर सजाय बढाउन मिल्नेगरी […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभामा आर्थिक विधेयक प्रस्तुत

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक प्रस्तुत गरेका हुन्।...

प्रतिनिधिसभामा आज बेपत्ता पारिएका व्यक्तिको छानविनसम्बन्धी विधेयक प्रस्तुत हुँदै

काठमाडौं : प्रतिनिधिसभा बैठकमा आज ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरिने भएको छ। प्रतिनिधिसभाको आज बिहान १० बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो विधेयक प्रस्तुत गर्ने संसद्को सम्भावित कार्यसूची रहेको छ। यसैगरि बैठकमा 'बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य…

प्रदेशसभाको बैठकमा यातायातसम्बन्धी विधेयक प्रस्तुत

सुदूरपश्चिम प्रदेशसभाको जारी दशौँ अधिवेशन (बजेट अधिवेशन)अन्तर्गत आज बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक टेबुल गरिएको छ ।भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले उक्त विधेयक टेबुल गरेका हुन् । बैठकमा अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिका सदस्य कृष्णराज सुवेदीले समितिमा दफावार छलफल भई तयार पारिएको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।पर्याप्त कार्यसूची

आजको प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयक प्रस्तुत हुने

संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुने बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवाल,...

कोभिड १९ सङ्कट व्यवस्थापन विधेयक प्रस्तुत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ प्रस्तुत भएको छ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सो विधेयक प्रस्तुत गरेका थिए । विधेयक प्रस्तुत नगर्न कुनै पनि सदस्यबाट विरोधको सूचना प्राप्त नभएको सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले जानकारी गराए । आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, […]

बजेटसम्बन्धी विभिन्न तीन विधेयक प्रस्तुत

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटसँग जोडिएका विभिन्न तीन विधेयक प्रस्तुत गरेका छन् ।बैठकमा मन्त्री शर्माले ‘विनियोजन विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चीसौँ संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरेका हुन् ।

बजेटसम्बन्धी विभिन्न तीन विधेयक प्रस्तुत

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटसँग जोडिएका विभिन्न तीन विधेयक प्रस्तुत गरेका छन्।  बैठकमा मन्त्री शर्माले ‘विनियोजन विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चीसौँ संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरेका हुन्।

गण्डकी प्रदेशसभामा तीन विधेयक प्रस्तुत

काठमाडौँ– गण्डकी प्रदेशसभाको आजको बैठकमा तीन वटा विधेयक प्रस्तुत गरिएको छ । बैठकमा विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले समितिको प्रतिवेदनसहितको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गण्डकी प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधान गर्न बनेको विधेयक र गण्डकी प्रदेशको सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभा […]

प्रतिनिधि सभामा आज दुई विधेयक प्रस्तुत हुने

काठमाडौँ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा दुई विधेयक प्रस्तुत हुने कार्यसूची रहेको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएका ‘रेल्वे विधेयक २०७६’ र ‘प्रत्यायन(एक्रिडिटेशन)विधेयक २०७६’ प्रस्तुत हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।