इतिहास रच्न आतुर नेपाल : टोलीभित्र अभावसँगै आन्तरिक प्रतिस्पर्धा

सुबास हुमागाईं, काठमाडौं नेपाली महिला राष्ट्रिय फुटबल टोली मंगलबारदेखि सुरु हुने छैटौं साफ च्याम्पियनसिपमा नेपाली महिला फुटबलकै पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ । यसअघि पटक पटक फाइनलमा पुगेर पनि उपाधिबाट विमुख भएको नेपाली टोलीलाई दशरथ रंगशालामा स्वर्णीम इतिहास रच्ने अवसर छ । खेलाडीसँगै प्रशिक्षक कुमार थापा पनि इतिहासमा नाम लेखाउन मिहिनेत गरिरहेका छन् । यसअघि […]

सम्बन्धित सामग्री

वेस्ट इण्डिजसँग प्रतिस्पर्धा गर्दै नेपाल, देशाइको अनुभवमा इतिहास कोर्ने अवसर

काठमाडौं : नेपाली क्रिकेट टोलीले आज वेस्ट इण्डिजसँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप छनोट अन्तर्गतको यो खेल जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा दिउँसो पौने १ बजे खेल सुरु हुनेछ। नेपालले विश्वकप विजेतासमेत रहिसकेको वेस्ट इण्डिजसँग पहिलो पटक प्रतिस्पर्धा गर्दैछ। वेस्ट इण्डिज छनोटमा आफ्नो पहिलो खेलमा अमेरिकामाथि ३९ रनको जित निकाल्दै सुखद सुरुवात गरेको…

बंगलादेशले थप्यो गोल, नेपाल ३–१ ले पछाडि

साफ महिला फुटबलको फाइनलमा नेपाल र बंगलादेशबीचको प्रतिस्पर्धा जारी छ ।  बंगलादेशलाई हराएर इतिहास रच्ने दाउमा रहेको नेपाल जारी अवस्थामा ३–१ ले पछि परेको छ । पहिलो हाफमै दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खाएको छ । यस्तै नेपालले एक गोल फर्काएको छ भने खेल उत्तरार्धतिर पुगेको छ ।

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल-बंगलादेश भिड्दै

काठमाडौं : महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज घरेलु टोली नेपाल र बंगलादेश आमने–सामने हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ बजे सुरु हुनेछ। महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनल भिड्न लागेका हुन्।  यस अघि दुई टोलीबीच समूह चरणमा मात्र प्रतिस्पर्धा हुँदै आएको थियो।पाँच संस्करणसम्म भारतले मात्र लगातार उपाधि जित्दै आएको थियो। नेपाल ४ पटक उपविजेता बन्दा बंगलादेश १ पटक उपविजेता बनेको इतिहास छ। हालसम्म नेपालले बंगलादेशसँग ८

साफ महिला च्याम्पियनसिप : भारत र नेपाल भिड्दै

काठमाडौँ – साफ महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो सेमिफाइनलमा आज भारत र नेपाल प्रतिस्पर्धा गर्दै छन्। भारतविरुद्ध मैदान उत्रिँदा नेपाली महिला टिम नयाँ इतिहास रच्ने लक्ष्यमा हुनेछ। चार पटक फाइनल र एक पटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा भारतविरुद्ध नेपालले साफ च्याम्पियनसिपमा हालसम्म जित निकाल्न सकेको छैन। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी साँढे पाँच बजे सुरु हुनेछ। सेमिफाइनलमा […]

लिग टु अन्तर्गत नेपाल आज पीएनजीसँग खेल्दै

काठमाडौं, २ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजमा नेपालले आज (बुधबार) पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । खेल युएईको सारजाह क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । आज दुबै टोली सुखद सुरुवात गर्न लक्ष्यका साथ मैदानमा उत्रिनेछन् । यसअघिको इतिहास हेर्दा नेपालले पीएनजीविरुद्ध दुई एकदिवसीय खेल […]

कीर्तिमानको खोजीमा मनाङ र एपिएफ

पोखरा (हाम्रो खेलकुद) – मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करणमा शनिबार फाइनलमा प्रतिस्पर्धा हुँदा नयाँ इतिहास कायम हुनेछ । मनाङ मर्स्याङ्दी क्लब र विभागीय नेपाल एपिएफ फुटबल क्लब जसले जिते पनि आहा रारामा नयाँ इतिहास कायम हुनेछ । सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगितामा मनाङ सर्वाधिक ६ पटकको च्याम्पियन हो । विभागीय […]

बंगलादेशविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं, ९ पुस । एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज (शुक्रबार) बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । सारजाह क्रिकेट मैदानमा भइरहेको खेलमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छ । आज दुबै टोलीले जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् । इतिहास हेर्दा नेपालभन्दा बंगलादेश बलियो देखिन्छ । नेपालले दोस्रो खेल […]

जोर्डनविरुद्ध इतिहास बदल्ने छाैं : प्रशिक्षक अलमुइतारी

काठमाडाैं : नेपालले सोमबार तुलनात्मक रूपमा बलियो प्रतिद्वन्द्वी जोर्डनविरुद्ध जारी विश्वकप छनोटमा दोस्रो पटक प्रतिस्पर्धा गर्दै छ।अवे खेलमा ३-० ले पराजित भएको नेपालका लागि यो होम खेल हुनु पर्ने हो तर कोरोना महामारीका कारण न्युट्रल भेन्युका रूपमा कुवेतमा प्रतिस्पर्धा गर्दा मौसम नेपालका लागिभन्दा जोर्डनका लागि नै अनुकूल हुने छ। तर नेपाल आत्मविश्वासका साथमा मैदान उत्रने प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जानकारी दिए।जोर्डनविरुद्ध नेपालले अहिलेसम्म तीन पटक प्रतिस्पर्धा गर्दा जित निकाल्न सकेको छैन