उद्योग दर्ता र लगानी प्रस्तावका हिसाबले चालू आर्थिक वर्ष पनि सुखद नहुने संकेत देखिएको छ । आर्थिक वर्षको पहिलो महिना साउनमा स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता गत वर्षको सोही अवधिको तुलनामा...
झापामा आर्थिक वर्ष २०७९/८० मा ८८६ नयाँ उद्योग दर्ता भएका छन् । उद्योग दर्ता मात्रै नभएर १०१ उद्योग बन्द समेत भएका छन् । गत आर्थिक वर्ष २०७९/८० मा ८८६ नयाँ उद्योग दर्ता भएको छ । ती उद्योगमार्फत ४६७ महिला र ४६० पुरुष गरी ९२७ जना नयाँ उद्यमी थपिएको घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त […]
तनहुँमा उद्योग दर्ता गर्ने क्रम घटेको छ । आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा ६०३ तीन उद्योग दर्ता भएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष उद्योग दर्ता ह्वात्तै घटेको पर्यटन तथा उद्योग कार्यालय तनहुँले जनाएको छ । देशको पछिल्लो आर्थिक अवस्थाको असरका कारण उद्योग स्थापना गर्ने क्रम घटेको हुनसक्ने कार्यालय प्रमुख दुर्गाराज सुवेदीले बताए । […]
चालू आर्थिक वर्षको चैत मसान्तसम्म २३२ उद्योग दर्ता भएका छन् ।गत आर्थिक वर्षको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार ६८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । आव २०७८/०७९ को नौ महिनाको अवधिमा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका हुन् । गत […]
चालू आर्थिक वर्षको चैत मसान्तसम्म २३२ उद्योग दर्ता भएका छन् ।गत आर्थिक वर्षको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार ६८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । आव २०७८-०७९ को नौ महिनाको अवधिमा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका हुन् । गत […]
चालू आर्थिक वर्षको चैत मसान्तसम्म २३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार ६८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । आव २०७८/७९ को नौ महिनाको अवधिमा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका हुन् ।गत आवको सोही अवधिमा ३३ ठूला, ४० मझौला र ९६ साना उद्योग दर्ता भएका थिए । विभागका अनुसार हालसम्म एक हजार २८१ ठूला, एक हजार ९९१ मझौला र पाँच हजार ४१५ साना उद्योग दर्ता भएका विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।&
चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा उद्योग दर्तामा उल्लेख्य प्रगति देखिएको छ । उद्योग दर्ता संख्या तथा प्रस्तावित लगानी दोब्बरभन्दा बढीले वृद्धि भएको छ । उद्योग विभागका अनुसार साउनदेखि चैत महिनासम्ममा २ सय ३२ उद्योग दर्ता भएका छन् । यी उद्योगले २ खर्ब ६६ अर्ब लगानी प्रस्ताव गरेको विभागले जनाएको छ ।विभागका अनुसार गत आर्थिक वर्षको […]
घरेलु तथा साना उद्योग कार्यालयमा ५२१ घरेलु उद्योग दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि पुस महिना अर्थात् छ महिनाको अवधिमा सो सङ्ख्यामा उद्योग दर्ता भएका कार्यालय प्रमुख तोपलाल भुषालले बताए।
उनका अनुसार त्यस अवधिमा १८८ घरेलु उद्योगले नवीकरण गराएकामा वाणिज्यतर्फ ३१३ नयाँ दर्ता २८८ को नवीकरण भएको थियो । गत आवमा ९७० उद्योग दर्ता र ३६९ उद्योग नवीकरण गरिएकामा वाणिज्यतर्फ ६४० नयाँ दर्ता र ५५८को नवीकरण भएको थियो । आव २०७६/७७ मा ६६९ नयाँ घरेलु उद्योग दर्ता भएकामा २३७ उद्योग न...
पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा उद्योग दर्ता हुनेक्रम बढ्दो छ । लगानीमैत्री वातावरण भएका कारण पछिल्लो समय यो प्रदेशमा उद्योग दर्ता हुने क्रम बढेको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार हालसम्म प्रदेशभरि ३६ हजार १४५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी सेवा मूलक उद्योग छन् । हालसम्म सुदूरपश्चिम प्रदेशमा ११ हजार २२६ वटा सेवामूलक उद्योग दर्ता भएका छन् । यसैगरी कृषि र वनमा आधारित उद्योगको सङ्ख्या आठ हजार ६७२, ऊर्जा मूलक छ हजार ३८५, उत्पादनमूलक पाँच हजार ६१३, पर्यटनक
पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा उद्योग दर्ता हुनेक्रम बढ्दो छ ।
लगानीमैत्री वातावरण भएका कारण पछिल्लो समय यो प्रदेशमा उद्योग दर्ता हुने क्रम बढेको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार हालसम्म प्रदेशभरि ३६ हजार १४५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी सेवामूलक उद्योग छन् ।
हालसम्म सुदूरपश्चिम प्रदेशमा ११ हजार २२६ वटा सेवामूलक उद्योग दर्ता भएका छन् । कृषि र वनमा आधारित उद्योगको संख्या ८ हजार ६७२, ऊर्जामूलक ६ हजार ३८५, उत्पादनमूलक ५ हजार ६१३, पर्यटनका ४ हजार १८ र निर्माणसम्बन्धी २३१ उद्योग दर्...
रासस।कोरोना महामारीका कारण अघिल्लो वर्षको तुलनामा गत वर्ष उद्योगको संख्यामा कमी आएको छ।अघिल्लो आर्थिक वर्षको तुलनामा स्वदेशी लगानी रकममा केही वृद्धि भए पनि उद्योग दर्ताको संख्यामा भने कमी आएको विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी दिए।पराजुलीका अनुसार अघिल्लो आर्थिक वर्ष २७७ वटा स्वदेशी उद्योग दर्ता भएका थिए।गत आर्थिक वर्ष २०७७/७८ मा २०३ उद्योग दर्ता भएका छन्।