सिन्धुली : जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) विदेशी अनुदान सहयोग संसदबाट अनुमोदन गर्नुपर्ने आवश्यकता नभए पनि अनुदान ठूलो रकम भएकाले र नेपालकै तर्फबाट संसदबाट अनुमोदन गर्ने प्रस्ताव भएकाले संसदमा गएको उनले बताए।उनले विगतमा यस्ता सम्झौता गर्दा विवाद बढी देखिएकाले पनि राष्ट्रिय सहमति जुटाउन सहज हुन्छ भन्ने ढंगले नेपालकै तर्फबाट माग गरेर संसदबाट अनुमोदनको बुँदा एमसिसी सम्झौतामा राखेको पाइएको बताए।उनले एमसिसीबारे यत