काठमाडौं : सर्वोच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले ६ वटा रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार ८ मा बोलाएको छ। इजलासले महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाउ आदेश पनि जारी गरेको…