धुर्कोट गाउँपालिका–२, पीपलधाराकी निरू घर्तीले व्यावसायिक बाख्रापालन गर्न थालेको चार वर्ष भयो । सुरुमा एक माउ बाख्रा ल्याएर सुरु गरेकी उनलाई व्यावसायिक बाख्रापालनको मोह पलाएपछि प्रत्येक वर्ष बाख्रा बढाउँदै गइन् । अहिले...
हिमाली जिल्ला मनाङका महिला सामूहिक खेतीमा आकर्षित भएका छन् । नासो गाउँपालिका–१ तालगाउँका महिला सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै गएका हुन् । जिल्लामा आलुलाई प्रमुख खेतीका रूपमा मानिने भएकाले व्यावसायिक आलु उत्पादनबाट यहाँका महिला आत्मनिर्भर बन्दै गएका स्थानीय तिरकाशी घलेले बताउनुभयो । “जग्गा भाडामा लिएर सामूहिक आलुखेती गर्न थालेका छौँ”, उहाँले भन्नुभयो, “एघार जना महिलाको समूह …
२१ पुस, गलेश्वर (म्याग्दी) । म्याग्दीको मालिका गाउँपालिका–६ की रोशनी पुन केवी एकेडेमीको मैदानमा फुटबल खेल्दै गरेको भेटिन्छिन् । उनीजस्तै २० देखि ३० वर्ष हाराहारी उमेरका महिला बिहान र बेलुकीको फुर्सदको समयमा फुटबल खेल्ने गर्छन् । भौगोलिक विकटता भए पनि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रमा पछिल्लो समय महिला फुटबलको आकर्षण दिनप्रतिदिन बढ्दो छ । यही पुस […]
काठमाडौँ– भारतको जम्मु कश्मीरका महिलाहरु च्याउखेतीतर्फ आकर्षित हुन थालेका छन् । दक्षिण कश्मीरको कुलगाम जिल्लाका महिलाहरु च्याउखेतीतर्फ आकर्षित हुन थालेका हुन् । भारतीय समाचार संस्था एएनआईका अनुसार सरकारको राष्ट्रिय ग्रामीण जिविकोपार्जन कार्यक्रमको सहयोग र कृषि विभागको समन्वयमा कुलगामका महिलाहरुले च्याउखेती गरिरहेका छन् । यसका लागि भारत सरकारले महिलाहरुलाई भारी मात्रामा अनुदान लगायतका सहयोग गरिरहेको एएनआईले […]
काठमाडौं- भारत प्रशासित कश्मीरमा महिलाहरू पशुचिकित्सा क्षेत्रतर्फ आकर्षित हुन थालेका छन् । पुरुषप्रधान पेसाको रुपमा रहेपनि पछिल्लो समय महिलाहरू यस पेसातर्फ आकर्षित हुन थालेको कश्मीरबाट प्रकाशित हुने ग्रेटर कश्मीर अनलाइनले जनाएको छ । डाक्टर राफिया मकबुल यस्तै पशुचिकित्सक महिला हुन् । उनका अनुसार उनका पिता पनि पशुचिकित्सक थिए । ‘मलाई यही क्षेत्र मनपर्छ ।’ उनले […]
काठमाडौं । सरकारले निर्यातजन्य उद्योग–व्यवसायमा महिला उद्यमीलाई आकर्षित गर्न ५० लाख रुपैयाँसम्मको निर्यात कर्जा उपलब्ध गराउने भएको छ । मुलुकको बढ्दो व्यापार घाटाका कारण विदेशी मुद्रा सञ्चितिमा समेत ह्रास आई अर्थतन्त्र नै संकटमा परिरहेका बेला निर्यातजन्य उद्योगमा महिला उद्यमीको सहभागिता बढाउन यस्तो व्यवस्था गरिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको औद्योगिक […]
असोज ५, पाल्पा । तानसेन नगरपालिकाभित्रका विपन्न महिला व्यावसायिक बाख्रापालनप्रति आकर्षित भएका छन् ।
यसका लागि नगरपालिका, हेफर परियोजना, ग्रामीण आर्थिक विकास संघले कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्तर्गत खोर व्यवस्थापन, प्राविधिक सहयोग र अनुदान प्रदान गरिएको छ ।
महिलालाई समूहमा आबद्ध गरी दुईदेखि पाँचसम्म बाख्रा उपहारस्वरुप वितरण गरिएको छ । तानसेन–५ अर्चलेका कविता गैरे रावलले बाख्रापालन तालिममा सहभागी भएको बताइन् ।
आदर्श स्वालम्बन महिला समूहमा आवद्ध महिलालाई बाख्रा प्रदान गरिएको हो । आर्थिक रुपमा कमजोर परिवारका महिलालाई आत्मनिर्भर बनाउन कार्यक्रम प्रभावकारी भएको बताइएको छ ।
तानसेन नगरपालिकाका वडा नं १, ८, ९, १०, ११, १२ र १३ लाई बाख्रा पकेट क्षेत्रका रुपमा विस्तार गरिइएको छ । नगरपालिकाभित्रका ६२ महिला समूहलाई एक हजार २०० बाख्रा र ७५ बोयर बोका प्रदान गरिएकोमध्ये हाल एक हजार ५०० बाख्रा थप उत्पादन भएको ग्रामीण आर्थिक विकास संघका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए ।
नगरपालिकाका प्रमुख अशोककुमार शाहीले कृषि तथा पशुपालनका क्षेत्रमा युवाको आकर्षण बढाउन थालिएको बताए । विदेशबाट फर्केका र बेरोजगार युवालाई ज्ञान सीप र क्षमता अभिवृद्धिसँग बीउ पूँजीको सहयोगमार्फत कृषि र पशुपालनलगायतका उत्पादनका क्षेत्रमा आकर्षित गरिएको उनले जानकारी दिए ।
उपप्रमुख लक्ष्मीदेवी पाठक र प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले स्थानीय स्रोत साधनको परिचालन गरी उत्पादनमुखी काम गर्न युवाको थप आकर्षण हुनुपर्ने बताए ।
हेफर परियोजनाका कार्यकारी निर्देशक डा तीर्थ रेग्मीले जिल्लाका आठ स्थानीय तहमा कृषि र पशुपालनका क्षेत्रमा काम भएको बताए । रासस
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लामो निषेधाज्ञाका कारण जीविकोपार्जन गर्न कठिनाई भएपछि बङ्गुरपालन व्यवसायमा आकर्षित भएका छन् ।
व्यावसायिकरुपमा बङ्गुरपालन गर्न
वास्तवमा पुरुषको के चीज त्यस्तो हुन्छ, जो महिलालाई आकर्षक लाग्छ । शारीरिक बनावट या चरित्र ? या उनीहरुको ड्यासिङ लूक, मुस्कान अथवा पूरै व्यक्तित्वले उनीहरुलाई आकर्षक बनाउँछ ?
वास्तममा पुरुषमा के देखेर महिलाहरु आकर्षित हुन्छन् ? शारीरिक बनावट या चरित्र ? कुन महत्वपूर्ण हुन्छ ? विषय जति जटिल छ उत्तिकै रोचक पनि छ । धेरै अध्ययन र शोधले यसमा आफ्नो आफ्नो निष्कर्श निकालिसकेका छन् ।
बौद्धिक प्रवृत्ति महत्वपूर्ण
३ हजार महिलाहरुमा गरिएको एक अध्ययनबाट यो पत्ता लाग्यो कि ७५ प्रतिशत महिला ती पुरषप्रति आकर्षित हुन्छन्, जो टेक्नोलोजी (प्रविधि)...