किन लगाइयो डोनाल्ड ट्रम्पको कम्पनीलाई १६ लाख डलर जरिवाना ?

न्यूयोर्क । डोनाल्ड ट्रम्पको घर जग्गा कम्पनीलाई न्यूयोर्कका एक न्यायाधीशले कर अपराधको लागि १६ लाख डलर जरिवाना गरेका छन्। डिसेम्बरमा न्यायाधीशहरूले ट्रम्प संगठनलाई धोखाधडी र व्यापारको रेकर्डमा छलछाम गरेकोमा दोषी करार गरेका थिए । कम्पनी

सम्बन्धित सामग्री

मदन पुरस्कार बिजेता महेश बिक्रमलाई ३ वर्ष कैद,१६ लाख जरिवाना

विशेष अदालतले नेपाल प्रहरीका पूर्व डीआईजी एवं मदन पुरस्कार बिजेता महेशविक्रम शाह र दिपेन्द्र पनेरूलाई जनही ३ वर्ष कैद र १६ लाख ६९ हजार जरिवाना र उत्तिनै बिगो ठहर गरेको छ।...

डाेनाल्ड ट्रम्पकाे कम्पनीलाई १६ लाख अमेरिकी डलर जरिवाना

डोनाल्ड ट्रम्पको रियल स्टेट कम्पनीलाई न्यूयोर्कका एक न्यायाधीशले कर अपराधको लागि १६ लाख डलर जरिवाना गरेका छन्। न्यायाधीशहरूले ट्रम्प संगठनले धोखाधडी र व्यापार रेकर्डमा छेडछाड गरेकोमा दोषी पाएका हुन्। कम्पनी पूर्व राष्ट्रपतिसँगको सम्बन्धका लागि प्रसिद्ध छ यद्यपि उनी र उनको परिवार मुद्दाको हिस्सा भने छैन। यस मामलामा कम्पनीका पूर्व प्रमुख वित्तीय अधिकारी एलन वेसेलबर्गलाई आराेप […]

१२०१ फर्महरूलाई १ करोड ५० लाख ८६ हजार रुपैयाँ जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा चालु आर्थिक वर्षको हालसम्म १२०१ फर्महरूलाई कारबाही स्वरुप १ करोड ५० लाख ८६ हजार रुपैयाँ जरिवाना गरेको छ। विभागका महानिर्देशक लिलाप्रसाद शर्माले  चालु आर्थिक वर्षको हालसम्म कुल २७१३ फर्ममा अनुगमन गरी विभिन्न १२०१ फर्मबाट कारबाही स्वरुप सो रकम जरिवाना संकलन गरिएको र कैफियत देखिएका अन्य व्यापारिक फर्महरूलाई चेतावनी स्वरुप सचेत गराइएको जानकारी दिए। उनले जेष्ठ महिनाको २५ गतेसम्म मात्रै २७६ फर्मलाई अनुगमन गरी १६ लाख र वै

अदालतले रु १६ लाख ५० हजार जरिवाना तोकेका राई पक्राउ

काठमाडौँ,२० जेठ । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु १६ लाख ५० हजार जरिवाना तोकिएका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको विसं २०७९ वैशाख ५ को फैसलाअनुसार चार दिन कैद सजाय र रु १६ लाख ५० हजार जरिवाना तोकिएका खोटाङ हलेसी घर भई हाल भक्तपुरको ठिमी बस्दै आएका […]

अदालतले १६ लाख ५० हजार जरिवाना तोकेका राई पक्राउ

नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु १६ लाख ५० हजार जरिवाना तोकिएका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उच्च अदालत पाटनको विसं २०७९ वैशाख ५ को फैसलाअनुसार चार दिन कैद सजाय र रु १६ लाख ५० हजार जरिवाना तोकिएका खोटाङ हलेसी घर भई हाल भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय इन्द्रकुमार राईलाई आज पक्राउ गरेको हो ।ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ परेका राईले विसं २०७७ माघमा ग्लोबल आइएमई बैंक भक्तपुर शाखाको पर्याप्त मौज्दात रकम नभएको चेक दिएर

अदालतले रु १६ लाख ५० हजार जरिवाना तोकेका राई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु १६ लाख ५० हजार जरिवाना तोकिएका एकजनालाई पक्राउ गरेको छ ।

अदालतले १६ लाख ५० हजार जरिवाना तोकेका राई पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको विसं २०७९ वैशाख ५ को फैसलाअनुसार चार दिन कैद सजाय र १६ लाख ५० हजार जरिवाना तोकिएका खोटाङ हलेसी घर भई हाल भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय इन्द्रकुमार राईलाई आज पक्राउ गरेको हो।...

ललितपुर जिल्ला अदालतले लक्ष्यभन्दा ४ सय ६३ प्रतिशत बढी जरिवाना असुल गर्‍यो

काठमाडौँ– ललितपुर जिल्ला अदालतले लक्ष्यभन्दा ४६३ गुणा बढी जरिवाना असुल गरेको छ। आर्थिक वर्ष २०७७/७८ का लागि निर्धारण गरिएको लक्ष्यभन्दा धेरै बढी जरिवाना प्रतिवादीहरुबाट असुल गरेको हो। यस वर्षका लागि अदालतले ५८ करोड ६३ लाख १३ हजार आठ सय ४१ मध्ये तीन करोड १६ लाख ६८ हजार चार सय ८१ रुपैयाँ असुल गर्ने लक्ष्य राखे […]

हेटौंडा–भरतपुर प्रसारणलाइन ठेक्का तोडेर १६ लाख डलर जरिवाना

नेपाल विद्युत् प्राधिकरणले हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत हेटौंडा–भरतपुर खण्डको ठेक्का तोडेर ठेकेदार कम्पनीलाई १६ लाख डलर जरिवाना गरेको छ ।