अस्ट्रेलियामा पहिलो पटक आतिसबाजी गर्दै मनाइयो नेपाली नयाँ वर्ष

अस्ट्रेलियामा पहिलो पटक आतिसबाजीसहित नेपाली नयाँ वर्ष मनाइएको छ । नेपालको कलासंस्कृति झल्किने झाँकीसहितको प्रस्तुती र आकर्षक आतिसबाजीसहित अस्ट्रेलियाको राजधानी क्यानबेरामा नयाँ वर्ष २०७९ धुमधामले मनाइएको हो । नयाँ वर्ष मनाउन...

सम्बन्धित सामग्री

माल्टामा ‘नेपाल डे’ मनाइयो (फाेटाे फिचर)

माल्टा– नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर माल्टामा ‘नेपाल डे’ मनाइएको छ । नेपाल माल्टा च्यारिटी अर्गनाइजेसनले नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल डे कार्यक्रमको आयोजना गरेको हो । उक्त अवसरमा माल्टामा नेपाल झल्किने विभिन्न कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा करिब तीन हजार नेपाली र विदेशी दर्शकको उपस्थिति थियो । कार्यक्रमको उद्देश्य देशमा पर्यटन […]

बेलायतमा पनि मनाइयो म्हःपूजा र नेपाल संवत

-नरेन्द्र बस्नेतबेलायतको साउथ इष्ट लन्डनमा एक विशेष  कार्यक्रमबीच म्हःपूजा र नेपाल संवतको नयाँ वर्ष मनाइएको छ ।  नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड तिहारसँगै नेवार समूदायको मौलिक पर्व  म्हः पूजा नेपाली पर्व मध्येको एक महत्वपूर्ण पर्व हो । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने पर्वको रुपमा म्हस्पूजालाई लिइन्छ । नेवारी भाषामा म्हः शब्दले देह वा शरीर भन्ने बुझाउँछ । त्यसैले म्हः पूजामा आत्मतत्त्व रहेको, परमात्माको बास भएको चेतनादायक आफ्न

विद्यालयहरुमा यसरी मनाइयो भानु जयन्ती (फोटोफिचर)

आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात्  २०९ औँ भानु जयन्ती हो । हरेक वर्ष भानु जयन्तीमा काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानमा आचार्यको प्रतिमामा माल्यार्पण गरेका छन् । उता, काठमाडौं लगायत देशभरका विद्यालयहरुमा पनि धुमधामका साथ भानुजयन्ती मनाइएको छ ।

यसरी मनाइयो २०९ औँ भानु जयन्ती

२९ असार, २०७९, बुधबार । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात्  २०९ औँ भानु जयन्ती हो । हरेक वर्ष भानु जयन्तीमा काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानमा आचार्यको प्रतिमामा माल्यार्पण गरेका छन् । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ । १८७१ असार २९ गते (आजैका दिन) नेपा

“प्रवाशी नेपाली” स्मारिका विमोचनसंगै नयाँ वर्ष मनाइयो

स्याङ्जा समाज नागोयाले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान संगै स्मारिका विमोचन कार्यक्रम सम्पन्न गरेको छ। नयाँ वर्षको दिन बिहिबार नागोयामा आयोजित कार्यकममा वक्ताहरुले स्याङ्जा समाज, नागोयाले प्रकाशन गरेको “प्रवाशी नेपाली” स्मारिका देश अनि प्रवाशमा भएका नेपालीलाई जोड्ने माध्यम बनेको भन्दै स्याड्जा समाजको सामाजिक गतिविधीको प्रशंसा गरेका थिए । उनीहरुले स्मारिकामा हरेक क्षेत्रका लेख, …

यसरी मनाइयो टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)

काठमाडौं । काठमाडौंको टुँडिखेलमा आज शनिबार विशेष समारोहको आयोजना गरी ७२ औं प्रजातन्त्र दिवस मनाइएको छ । जनता रैतीबाट नागरिक भएको घोषणा गरिएको दिनको रुपमा हरेक वर्ष फागुन ७ गते सो दिवस मनाउने गरिन्छ । समारोहलाई उत्सवमय तुल्याउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ व्यानर अङ्कित दुई वटा हेलिकोप्टरबाट पृष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका […]

लन्डनमा पनि मनाइयो पृथ्वी जयन्ती

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर बेलायतमा एक विशेष कार्यक्रमबीच ३०० औं पृथ्वी जयन्ती मनाइएको छ ।  सोहि अवसर पारेर संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका तर्फबाट संस्थापक अध्यक्ष भरत क्षेत्रीले हरेक वर्ष एक जनालाई प्रदान गर्ने गरी घोषित एक लाख रूपैँया राशिको पुरस्कार पृथ्वी पुरस्कार घोषणा गरेका छन् ।पछिल्लो समय बेलायतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि यसपटकको कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले आयोजना गरेको उक्त कार

किन मनाइयो गणतन्त्र दिवस जंगी अड्डामा ?

काठमान्डाैं / सरकारले यो वर्ष गणतन्त्र दिवसको कार्यक्रम सैनिक मुख्यालयमा आयोजना गरेको छ । विगतका वर्षमा सहिद मञ्च टुँडिखेलमा आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष नेपाली सेनाको मुख्यालय स्थित अडिटोरीयम हलमा आयोजना गरेको हो । यसले नेपाली सेनामाथि सरकारको परनिर्भरता बढ्दै गएको आशंका व्यक्त गर्न थालिए पनि गणतन्त्र दिवस आयोजक गृह मन्त्रालयले प्रतिकूल मौसमका कारण... The post किन मनाइयो गणतन्त्र दिवस जंगी अड्डामा ? appeared first on Purbeli News.

किन मनाइयो गणतन्त्र दिवस जंगी अड्डामा ?

सरकारले यो वर्ष गणतन्त्र दिवसको कार्यक्रम सैनिक मुख्यालयमा आयोजना गरेको छ । विगतका वर्षमा सहिद मञ्च टुँडिखेलमा आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष नेपाली सेनाको मुख्यालय स्थित अडिटोरीयम हलमा आयोजना गरेको हो । यसले नेपाली सेनामाथि सरकारको परनिर्भरता बढ्दै गएको आशंका व्यक्त गर्न थालिए पनि गणतन्त्र दिवस आयोजक गृह मन्त्रालयले प्रतिकूल मौसमका कारण सैनिक मुख्यालयमा कार्यक्रम गर्नुपरेको दाबी गरेको छ । “हामीले टुँडिखेलमै कार्यक्रम आयोजन गर्ने तयारी गरेका थियौँ तर निरन्तर पानी परेपछि स्था

शुभ नै शुभको पर्व वसन्त पञ्चमी

विद्याकी अधिष्ठात्री देवीका रूपमा विशेष पूजा–अर्चना गरिने उच्च महिमायुक्त सरस्वती पूजा यस वर्ष तिथिको घटबढका कारण फागुन ४ गते धूमधामका साथ मनाइयो । हामी नेपाली विभिन्न चाडपर्वका धनी छौँ । यस्तै महत्वपूर्ण पर्वमध्ये माघ शुक्ल पञ्चमी तिथिका दिन धूमधामका साथ मनाइने श्रीपञ्चमी पर्व विशेष गरी विद्यार्थी वर्गका लागि सरस्वती आराधनाको विशिष्ट पर्व मानिन्छ । मानव […]