माल्टामा ‘नेपाल डे’ मनाइयो (फाेटाे फिचर)

माल्टा– नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर माल्टामा ‘नेपाल डे’ मनाइएको छ । नेपाल माल्टा च्यारिटी अर्गनाइजेसनले नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल डे कार्यक्रमको आयोजना गरेको हो । उक्त अवसरमा माल्टामा नेपाल झल्किने विभिन्न कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा करिब तीन हजार नेपाली र विदेशी दर्शकको उपस्थिति थियो । कार्यक्रमको उद्देश्य देशमा पर्यटन […]