अमेरिकी डलरको सटही दर १२२.७६ रुपैयाँ, अन्य देशको मुद्राको कति ?

आज एक अमेरिकी डलरको सटही दर १२२.७६ रुपैयाँ तोकिएको छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर तोक्दै १२२.७६ रुपैयाँ बिक्री मूल्य र १२२.१६ रुपैयाँ खरिद मूल्य तोकेको हो । यस्तै, आज एक युरोको बिक्री मूल्य १३०.७६ रुपैयाँ र खरिद मूल्य १२९.६१ रुपैयाँ छ भने पाउण्ड स्टर्लिङको बिक्री मूल्य १५४.४५ रुपैयाँ तथा खरिद मूल्य १५३.७० रुपैयाँ छ । ८७.७२ रुपैयाँ बिक्री मूल्य रहेको अष्ट्रेलियन डलरको खरिद मूल्य ८७.३० रुपैयाँ छ ।यस्तै, ८९.०३ रुपैयाँ बिक्री मूल्य रहेको सिंगापुर डलरको खरिद मूल्य ८८.५९ रुपैय

सम्बन्धित सामग्री

अमेरिकी डलरको भाउ स्थिर, अन्य देशको मुद्रा सटही दर कति ?

काठमाडौँ– अमेरिकी डलरको भाउ आज स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ शनिबारकै कायम रहेको जनाएको छ। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा छ। यस्तै युरो एकको खरिद दर पनि स्थिर रहेको छ । जसको […]

निरन्तर बलियो बन्दै डलरः कस्तो असर पर्ला नेपालको अर्थतन्त्रमा ?

पछिल्लो समय विश्व अर्थतन्त्रमा अमेरिकी डलर बलियो बन्दै जाँदा नेपालको अर्थतन्त्र प्रभावित बन्ने भएको छ । सन् २०२० को तुलनामा अहिलेसम्म ११ रुपैयाँभन्दा बढीले महँगीको डलरबाट नेपाल जस्तो सानो र विकासशील राष्ट्रको अर्थतन्त्र प्रत्यक्ष प्रभावित बन्ने भएको हो ।सन् २०२० को जनवरीमा एक अमेरिकी डलरको सटही दर ११३.७६ रुपैयाँ थियो । जुन, अहिले सन् २०२२ को जुन महिनासम्म आइपुग्दा ११.०८ रुपैयाँ बढेर १२४.८४ रुपैयाँ पुगेको छ । यसले पछिल्लो समय नेपाली मुद्राको तुलनामा अमेरिकी डलर निरन्तर बलियो बन्दै गइरहेको तथ्याङ्

आज कुन विदेशी मुद्राको सटही दर कति?

काठमाडौं, कार्तिक २७ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको सटही दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८० पैसा र बिक्रीदर ११९ रुपैयाँ ४० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ९० पैसा र बिक्रीदर १३६ रुपैयाँ ५८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको […]

२२ दिनमा २ रुपैयाँले घट्यो अमेरिकी डलरको मूल्य

अमेरिकी डलरको नेपाली रुपैयाँ बलियो बन्न थालेको छ । कात्तिक २ गते अहिलेसम्मकै उच्च मूल्यमा पुगेको अमेरिकी डलर त्यसयताको २२ दिनमा २.९ रुपैयाँले घटेको हो । कात्तिक २ गते एक अमेरिकी डलरको सटही दर अहिलेसम्मकै उच्च १२०.८५ रुपैयाँ पुगेको थियो । २२ दिनपछि आज कात्तिक २४ गते घटेर ११८.७६ रुपैयाँमा आइपुगेको राष्ट्र बैंकले बताएको छ ।खासगरी, अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ (भारू) बलियो बन्दा नेपाली रुपैयाँ समेत बलियो बनेको हो । कोभिड–१९ को महामारीका कारण धरासायी बनेको भारतको अर्थतन्त्र सुधारिन थाले

आज मंगलबार अमेरिकी डलर भाउ कति पुग्यो ? हेर्नुस् विनिमयदर

काठमाडौं/  तपाई कुनै पनि विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? आज साउन ५ गते मंगलवारका लागि नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकको मुद्रा सटही दर तोकेको

एल साल्भाडोर बिट्क्वाइनलाई कानूनी मान्यता दिने पहिलो देश

जेठ २६, एल साल्भाडोर ।  एल साल्भाडोर भर्चुअल मुद्रा बिट्क्वाइनलाई कानूनी मान्यता दिने विश्वको पहिलो देश बनेको छ । यस देशको कांग्रेसले अत्यधिक बहुमतका साथ बिबट्क्वाइन कानून पारित गरेका छ । विधेयकको पक्षमा ८४ मध्ये ६२ मत खसेको थियो । यो खबर सार्वजनिक भएसँगै बुधवार बिट्क्वाइनको भाउ बढेर प्रतिगोटा ३४ हजार २३९ डलर १७ सेन्टमा पुगेको छ । बुधवार बिहान एल सल्भाडोरका राष्ट्रपति नायिब बुकेले कंग्रेसमा मतदानका लागि विधेयक पठाएका थिए ।  यस कानूनको उद्देश्य अप्रतिबन्धित कानूनी टेन्डरको रुपमा बिट्क्वाइनको नियमन गर्नु रहेको बताइएको छ । मूल्य अब बिट्क्वाइनमा पनि देखाउन सकिनेछ । कर भुक्तानी पनि यसबाटै गर्न सकिनेछ । बिट्क्वाइन सटहीमा पूँजीगत लाभ कर लाग्ने छैन । बिट्क्वाइनलाई कानूनी टेन्डरको रुपमा एल साल्भाडोरल कसरी सार्वजनिक गर्छ भन्ने अझै पनि अस्पष्ट छ । अमेरिकी डलरसँग बिट्क्वाइनको सटही दर बजारले स्वतन्त्रतापूर्वक स्थापित गर्ने बताइएको छ । अहिले एल साल्भाडोरको आधिकारिक मुद्रा अमेरिकी डलर हो ।  सर्वसाधारणहरुले बिट्क्वाइन कारोबारमा पहुँच बनाउन सकुन् भनेर राज्यले आवश्यक तालिम संयन्त्रको प्रवद्र्धन गर्ने पनि कानूनमा उल्लेख छ । बिट्क्वाइन कानूनअनुसार एल साल्भाडोरका करीब ७० प्रतिशत जनतासँग परम्परा वित्तीय सेवामा पहुँच छैन । यसलाई वित्तीय समावेशिता बढाउने तरिकाको रुपमा हेरिएको छ । एजेन्सी