काठमाडौँ– अमेरिकी डलरको भाउ आज सामान्य बढेको छ। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ सोमबारभन्दा एक रुपैयाँले बढेको हो। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा छ। यसअघि लगातार तीनदिनसम्म अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ […]
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलरको भाउ पुनः बढेको छ । बिहीबार अमेरिकी डलर एकको खरिद मूल्य १२६ रुपैयाँ ३६ पैसा र बिक्रीमूल्य १२६ रुपैयाँ ९६ पैसा रहेको डलरको भाउ बढेर एकको खरिदमा १२६ रुपैयाँ ८५ पैसा र बिक्रीमा १२७ रुपैयाँ ४५ पैसा रहेको छ । त्यस्तै, यसअघि एकको खरिददर १२८ […]
The post अमेरिकी डलरको भाउ पुनः बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
२० वर्षपछि अमेरिकी डलर र युरोको भाउ बराबरी भएको छ । रुसले युरोपमा इन्धन निर्यातमा कडाइ गरेको असर स्वरूप युरो कमजोर बनेपछि २० वर्षमा पहिलो पटक डलरसँग भाउ बराबरी भएको रोयटर्सले जनाएको छ ।सन् २००२ पछि आज पहिलो पटक एक अमेरिकी डलर बराबर एक युरो कायम भएको खबरमा उल्लेख छ । अमेरिकी डलरभन्दा युरोको भाउ जहिले पनि बढी नै हुँदै आएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि युरोप र अमेरिकाले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् । प्रतिबन्धको बदलामा रुसले पनि इन्धन निर्यातमा कटौती गर्दा युरोपमा महँगी बढेको छ भने युरोको ...
विदेशी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बुधबार एक अमेरिकी डलर खरीद गर्न नेपालीले कम्तिमा एक सय २६ रूपैयाँ ३४ पैसा तिर्नुपर्ने भएको छ।...
अघिल्लो दिनको तुलनामा आज शुक्रबार डलरको भाउ केही घट्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२० रुपैयाँ ९८ पैसा र बिक्री दर १२१ रुपैयाँ ५८ पैसामा झरेको हो । अघिल्लो दिन अमेरिकी डलर एकको खरिद दर १२१ रुपैयाँ ७३ पैसा र बिक्री दर १२२ रुपैयाँ ३३ पैसा रहेको थियो । यस्तै आज यता युरोपियन युरो एकको खरिद दर १३३ रुपैयाँ ५१ पैसा र बिक्री दर १३४ रुपैयाँ १८ पैसा रहेको छ भने पाउन्ड स्टललिङ एकको खरिद दर १५९ रुपैयाँ ३१ पैसा र बिक्री दर १६० रुपैयाँ १० पैसा रहेको नेपाल राष्ट्
नेपाल राष्ट्र बैकका अनुसार आज आइतबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर को भाउ केही घटेको छ । बैकका अनुसार आज अमेरिकी डलर एकको खरिद ११७ रुपैयाँ ६० पैसा रहेको छ भने विक्रीदर ११८ रुपैयाँ २० पैसा रहेको छ । यस्तै, युरोपियन युरो एकको खरिदर १३८ रुपैयाँ २७ पैसा रहेको छ भने विक्रीदर १३८ रुपैयाँ ९७ पैसा रहेको छ ।अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ३७ पैसा र विक्रीदर ८५ रुपैयाँ ८१ पैसा रहेको छ भने क्यानेडी डलर ९२ रुपैयाँ ८५ पैसा र ९३ रुपैयाँ ३३ पैसा रहेको छ ।यस्तै आज सिंगापुरे डलर एकको खरिद
काठमाडौं/ विभिन्न मुलुकको मुद्र सटहीदर नेपाल राष्ट्र बैंकले विवरण दिएको छ ।
आज शुक्रबार असार १८ गतेका लागि तोकेको विदेशी मुद्रा विनिमयदर अनुसार अमेरिकी डलर एकको
नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९४ पैसा र विक्रीदर ११७ रुपैयाँ ५४ पैसा पुगेको छ ।सोमबारको तुलनामा डलरको भाउ महँगिएको हो । सोमबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा रहेको थियो । यस्तै आज यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र विक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ । यूके पाउन्ट स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ७९ पैसा र विक्रीदर १६५ रुपैयाँ ६३ पैसा रहेको छ भने उता, स्वीस फ्रेङ्क एकको खरिददर १