अमेरिकामा लोकप्रिय ‘मिस्टर पिकल’मा जोडिए नेपाली व्यवसायी, मेयर श्रोडरद्वारा उद्घाटन

न्युज अफ नेपाल, काठमाडौं । क्यालिफोर्नियाको मार्टिनेजमा संचालनमा आएको मिस्टर पिकलको मार्टिनेजका मेयर रब श्रोडरद्धारा औपचारिक रुपमा उद्घाटन भएको छ । अमेरिकामा फ्रेन्चाइज स्याण्डवीच फाष्टफूडमा लोकप्रिय बन्दै गएको मिस्टर पिकलमा नेपाली व्यावसायीहरु संलग्न भएका छन् । स्यानफ्रयान्सिस्को वे एरियमा लामो समयदेखि रेष्टुरेण्ट व्यावसायमा संलग्न अनिल पाण्डे र आइईटी व्यायसायी प्रशान्त मानन्धरको लगानीमा रहरेको छ । […]

सम्बन्धित सामग्री

अवैधरुपमा भारतीय कुखुरा भित्रिँदा नेपाली व्यवसायी मारमा

राँझा (बाँके), १९ चैत । भारतबाट अवैधरुपमा कुखुराको तस्करी हुँदा यहाँका व्यवसायी पीडित भएका छन् । यहाँस्थित नेपाल–भारत मुख्य नाका जमुनाहबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि अवैधरुपमा भित्रि बाटो प्रयोग गरी भारतीय कुखुरा, चल्ला तथा अण्डा आयात हुने गरेको व्यवसायीले गुनासो गरेका छन् । कुखुरा व्यवसायी सङ्घ बाँकेका पूर्वअध्यक्ष लालबहादुर खत्रीले नेपाली बजारको तुलनामा भारतमा […]

चौलागाईको अध्यक्षतामा नेपाली व्यवसायी संघ कतारको नयाँ कार्यसमिति

नेपाली व्यवसायी संघ (कतार)मा महेन्द्रप्रसाद चौलागाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। गत शुक्रबार दोहास्थित होटल वेष्टीनमा सम्पन्न दोस्रो साधारणसभाले २५ सदस्यीय समिति निर्विराेध चयन गरेको हो। संघको उपाध्यक्षमा नरेन्द्रबहादुर भाट, राजेन्द्रकुमार...

अमेरिकामा नेपाली व्यवसायी संगठित

२३ असार, काठमाडौं । अमेरिकाको न्युयोर्क, न्युजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय गरेका नेपालीहरु संगठित भएका छन् । व्यवसायिक हकहितकका लागि उनीहरुले ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्स स्थापना गरेका छन् । प्रदीप श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । सदस्यहरूमा नवीन क्षेत्री, लेलिन कँडेल, अमित प्रताप शाह, छेपाक दोर्जे गुरुङ, माम्पी घोष, […]

अमेरिकामा नेपाली व्यवसायी लामिछानेको गोली हानी हत्या

संयुक्तराज्य अमेरिकाको कोलोराडोमा एक नेपालीको गोली हानी हत्या भएको छ । तनहुँ, दमौली घर भइ करिब नाै वर्षदेखि कोरोराडोमा बस्दै आउनुभएका भेषराज लामिछानेको गोली हानी हत्या गरिएको हो । एक कन्भिनियन्स स्टोरका मालिक रहनभएका भेषराजको बिहीबार राती साढे आठ बजेको समयमा एक बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । ५३ वर्षीय लामिछानेको …

दुबई जेम एन्ड ज्वेलरी शोमा नेपाली व्यवसायी सहभागी

दुबई- संयुक्त अरब इमिरेट्सको दुबईमा सुरु भएको इन्टरनेसनल जेम एन्ड ज्वेलरी शोमा नेपाली व्यवसायी पनि सहभागी भएका छन्। नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष ज्योत्सना श्रेष्ठको नेतृत्वमा आएको व्यवसायीहरूको प्रतिनिधिमण्डलले सहभागिता जनाएको हो। यूएईका लागि भारतीय राजदूत सञ्जय सुधीरले उद्घाटन गरेको दुबई जेम एन्ड ज्वेलरी शो तीन दिनसम्म सञ्चालन हुनेछ। शाेमा संसारका २८ मुलुकका ३५० […]

अमेरिकामा दुई नेपाली व्यवसायी सम्मानित

काठमाडौं । ‘उद्यमशीलताको माध्यमद्वारा अमेरिकाको अर्थतन्त्रमा योगदान पु¥याएवापत’ दुई नेपाली व्यवसायीलाई सोमबार अमेरिकाका क्यालिफोर्निया राज्यका सभासद आलेक्स लीले सम्मानित गरेका छन् ।सम्मानित हुनेमा नेपाली नागरिक डिल्लीविक्रम थापा र दीपज्योति कार्की रहेका छन् । उनीहरुसँगै मिखायल आर्सेन्टिव र असरफ मद्राशवाला पनि सम्मानित भएका छन् । दीपावलीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सभासद लीले सम्मानपत्र प्रदान गरेका […]

नेपाली व्यवसायी चिन्तित

इलाम । भारतीय संसदको एक समितिले नेपालको चिया गुणस्तरहीन भएकाे भन्दै आयात रोक्न सिफारिस गरेपछि नेपालमा यसको तरंग पैदा भएको छ । उत्पादित तयारी चियाको ९० प्रतिशत निर्यात बजार रहेको भारतमा नेपाली चिया रेक्ने प्रयास भइरहेको भन्दै नेपाली चिया व्यवसायीहरू चिन्तित भएका छन् । नेपालमा उत्पादित चियाको गुणस्तर कमसल भएको र नेपालको चिया मिसाएर विदेश […]

नेपाली व्यवसायी अर्याललाई अमेरिकी मानार्थ विद्यावारिधि

लामो समयदेखि घर खरिद बिक्री (रियल स्टेट) व्यवसायमा संलग्न नेपाली युवा ब्यवसायी अनिलबाबु अर्यालले क्यालिफोर्नियाको ओकल्याण्डस्थित लिंकन युनिभर्सिटीबाट मानार्थ विद्यावारिधि पिएचडी उपाधि हासिल गरेका छन् ।व्यवसायी अर्यालले नेपाली समुदायमा घर खरिद बिक्री ब्यवसाय मार्फत नेपाली समुदायमा पुर्याएको योगदान र सहयोगको कदर स्वरुप सो पिएचडी उपाधि दिइएको विश्वविद्यालयले जनाएको छ ।हरेक विधामा उत्कृष्ट योगदान पुर्याउनेहरुलाई सो विश्व विद्यालयले विद्यावारिधिको उपाधि प्रदान गर्दै आएको छ । बाणिज्य प्रशासन (विजनेश ए

सद्‍गुरुको सम्मानमा नेपाली व्यवसायी लामिछानेद्वारा बेलायतको संसद भवनमा रात्रिभोज

‘सेभ सोइल’ अभियान अन्तर्गत बेलायतमा रहेका जग्गीबासुदेव सद्गुरुको सम्मानमा बेलायतको संसद भवनमा एक कार्यक्रम भएको छ। सद्‍गुरुको सम्मानमा बेलायतको संसद भवनमा भएको उक्त रात्रीभोज सहितको कार्यक्रमको नेपाली व्यवसायी रविन्द्रजंग लामिछाने ‘रवी’...

नेपाली व्यवसायी संघ कतारद्वारा स्वास्थ्य सामग्री सहयोग

एजेन्सी । नेपाली व्यवसायी संघ, कतारले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित नेपाली समुदायलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य सामग्रीहरुमा एक करोड २० लाख रुपैयाँ बराबरको १४ थान भेन्टिलेटर, ४२ थान अक्सिजन कन्सन्ट्रेटर, दुई हजार एक सय थान पल्स अक्सिमिटर र ५० थान नेजल क्यानुला रहेको नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईले जानकारी […]