जाडोसँगै मौसमी फ्लुको जोखिम

जाडोयामसँगै मौसमी फ्लुको जोखिमसमेत बढ्ने भएकाले सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् । 

सम्बन्धित सामग्री

बढ्दैछन् रुघाखोकीका बिरामी, बेवास्ता गरे निमोनियाको जोखिम

मौसमी फ्लु खोक्दा वा हाच्छ्यूँ गर्दा एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ । यस्ता फ्लु मौसम परिवर्तन हुने बेलामा देखिने हुँदा त्यस्तो बेलामा सतर्क हुनुपर्ने डा. पुन सुझाव दिन्छन् ।

सामान्य रुघाखोकी र कोरोना भाइरसको लक्षणमा के फरक ?

काठमाडौं–अहिले मौसमी फ्लुको जोखिम बढेको छ । मौसमी फ्लु र कोरोनाका लक्षणहरु मिल्दोजिल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रममण भयो कि भन्ने शंका धेरैमा छ । मौसमी फ्लु र कोरोनालाई कसरी छुट्याउने ? मौसमी फ्लु र कोरोना भाइरस दुवै भाइरल संक्रमण (इन्फेक्सन) हो । तर सामान्य रुघाखोकी लाग्दैमा डराउनु पर्दैन । […]

रुघाखोकीमा घरेलु औषधि

अहिले ज्वरो र खोकीले धेरैलाई सताइरहेको छ । कोरोना संक्रमणको लक्षण जस्तै भएपनि अहिले मौसमी फ्लुको कारण यस्तो भएको चिकित्सकको भनाई छ । हुन त कोरोना संक्रमणको भय पूर्णत हटिसकेको छैन । अझैपनि यसको जोखिम कायमै छ । यद्यपि अहिले कतिपयलाई सताइरहेको रुघा–खोकी, ज्वरो आदि भने मौसमी फ्लु हो । रुघाखोकी लाग्नसाथ औषधि खाने प्रवृत्ति […]

रुघाखोकी र कोरोना भाइरसको लक्षणमा फरक

मौसम परिवर्तनसँगै अहिले मौसमी फ्लुको जोखिम बढेको छ । मौसमी फ्लु  र कोरोनाका लक्षणहरु मिल्दोजिल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण भयो कि भन्ने शङ्का धेरैमा हुने गरेको छ ।  मौसमी फ्लु र कोरोनालाई कसरी छुट्याउने ?  मौसमी फ्लु र कोरोना भाइरस दुवै भाइरल सङ्क्रम...