काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक आन्तरिक विमानस्थलको स्थान टुंगो लगाउन प्राविधिक अध्ययन सुझाव टोली गठन गरिएको छ। बैकल्पिक विमानस्थल हुनसक्ने काभ्रेका तीन स्थानको मंगलबार अवलोकन गरेपछि संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले बुधबार प्राविधिक अध्ययन सुझाव टोली गठन गरेका हुन्।
पाँच सदस्...