आज बुटवलमा नेकपाको शक्ति प्रदर्शन, प्रधानमन्त्री ओली, महासचिव पौडेल लगायतका शीर्ष नेताले सम्बोधन गर्ने

नेकपा (ओली समूह) आज (शनिबार) बुटवलमा शक्ति प्रदर्शन गर्दैछ । पार्टी विभाजनपछि देशका विभिन्न ठाउँमा जनसभा गर्दै हिँडेको (ओली समूह)ले शनिबार बुटवलमा वृहत जनसभा गर्न लागेको हो ।सभाको आयोजना नेकपा लुम्बिनी प्रदेश कमिटीले गरेको हो । बुटवल–७ दीपनगरस्थित सिद्देश्वर माविको खेल मैदानमा हुने वृहत जनसभामा  प्रधानमन्...

सम्बन्धित सामग्री

विराटनगरमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन

८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर पुगेलगत्तै प्रचण्ड-माधव समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओली विराटनगर एयर्पोर्टमा झरेपछि विद्यार्थीहरुले एयर्पोर्ट मोडमा उनी विरुद्ध प्रदर्शन गरेका हुन् । आज हुने आफ्नो समूहको शक्ति प्रदर्शन र सभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आएका हुन् । प्रधानमन्त्री आएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

शक्ति प्रदर्शन गर्न प्रधानमन्त्री ओली विराटनगर आउँदै

विराटनगर :  नेपाल कम्युनिष्ट पार्टीको ओली समूहले आज (शनिबार) विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ। प्रदर्शनमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनेछन्‌।ओली पक्षले विराटनगर अस्पताल नजिकैको खाली निजी जग्गामा शक्ति प्रदर्शन गर्दैछ। प्रदर्शनपछि हुने सभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने थाहा लागेको छ।विराटनगरमा आएपछि ओलीले होटल एसियाटिकमा जिल्लाक