उपाध्याक्षयसहित मुगुमा २८ जनाले नेकपा एमाले पार्टी परित्याग

मुगु – केही दिन पहिला नेकपा एमाले पार्टी विभिजन भएपछि अध्क्षय केपी शर्मा र माधव समूह आधिकारिक रूपमा पार्टी विभिजन भई निर्वाचन आयोगमा दल दर्ता भएपछि अन्य जिल्ला तहमा रहेका स्थानीय तहका जनप्रतिनिधिलाई पार्टी परित्याग गर्ने अन्तिम समय मंगलबार बेलुकी ५ बजेसम्म सनाखत गर्न समय अनुसार मुगु जिल्लामा २८ जना जनप्रतिनिधिहरूले नेकपा एमाले पार्टी परित्याग […]

सम्बन्धित सामग्री

नेता भुसालसँग एकीकृत समाजवादी निकट युवाहरूको भेट

काठमाडौं : नेकपा एकीकृत समाजवादी निकट युवाहरूले नेता घनश्याम भुसाललाई पार्टीमा ल्याउन प्रयास गरेका छन्।प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा टिकट नपाएपछि नेकपा एमाले पार्टी त्याग गरेका नेता भुसाल हाल पार्टीविहीन छन्। पार्टी परित्याग गरी भुसालले स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका थिए।भुसाललाई बिहीबार एकीकृत समाजवादी निकट युवासंघ नेपालका पदाधिकारीहरूले भेट गरेका छन्। भेटमा निर्वाचन र त्यसपछि आगामी दिनका बारेमा छलफल गरिएको छ।युवा संघ नेपालका अध्यक्ष तथा प्रदेश सांसद नरेश शाही, नेकपा समाजवादीका क

‘राजालाई केन्द्र बनाएर बालेनजीले किन ट्वीट गर्नुभयो ?’ - घनश्याम भुसाल

कास्की – खेलकुद होस् वा राजनीति दुवैमा हार–जितको प्रतिस्पर्धा रोचक हुन्छ । दुवैमा प्रायः जित्नेहरूको चर्चा हुन्छ । राम्रै खेल खेलेर हारे पनि उनीहरू विजेताको छायामा पर्छन् । तर नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन हार्नेहरूको चर्चा भयो । नेकपा एमाले पार्टी परित्याग गरी पछिल्लो पटक चुनावमा प्रतिस्पर्धा गरेका घनश्याम भुसाल र चुनावमा प्रतिस्पर्धा गर्नबाट वञ्चित नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजालको हार छलफलको मुख्य विषय बनेको हो । लेखक विजय कुमारले सञ्चालन गरेको यो सत्रमा उहाँले आफ्नो चिरपरिचित शैलीअनुसार सुर...

एमालेका बागी उम्मेदवार एकबहादुर श्रेष्ठद्वारा पार्टी परित्याग

टिकट वितरणमा भेदभाव गरिएको भन्दै नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य एकबहादुर श्रेष्ठ सहित ३ जनाले नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन । बारा क्षेत्र नं. १ (क) प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठसहित प्रस्तावक र समर्थक बसेका अन्य २ जनाले समेत पार्टीबाट राजीनामा दिएका हुन् । पार्टीले बागी उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएसँगै उनीहरुले प्रेस विज्ञप्ती जारी गर्दै आजै पार्टी परित्याग गरेका घोषणा गरेका थिए ।राजीनामा दिने अन्य एमाले नेताहरुमा यमबहादुर खड्का (नारा

एमाले परित्याग गर्ने गाउँपालिका अध्यक्षसहित चार वडा सदस्य कारबाहीमा

नेकपा एमाले पार्टी परित्याग गर्ने चार जनप्रतिनिधि कारबाहीमा परेका छन् । एक गाउँपालिका अध्यक्ष र तीन वडा सदस्यलाई एमालेले कारबाही गरेर पार्टीबाट निष्कासनको निर्णय गरेको हो ।बलेफी गाउँपालिका, सिन्धुपाल्चोकका अध्यक्ष केदार खत्री क्षेत्रीलाई पार्टीबाट निष्काशन गरेको एमालेले तीन वडा सदस्यलाई पनि कारबाही गरेको छ । खत्री गत २४ फागुनमा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए ।तुलसीपुर उपमहानगरपालिका(१५ का वडा सदस्य जानुका रेग्मी, वडा(४ की वडा सदस्य डिला परियार, वडा(७ का दीपक कुमाललाई सध

एमाले परित्याग गर्ने गाउँपालिका अध्यक्षसहित चार वडा सदस्य कारबाहीमा

काठमाडौँ- नेकपा एमाले पार्टी परित्याग गर्ने चार जनप्रतिनिधि कारबाहीमा परेका छन् । एक गाउँपालिका अध्यक्ष र तीन वडा सदस्यलाई एमालेले कारबाही गरेर पार्टीबाट निष्कासनको निर्णय गरेको हो । बलेफी गाउँपालिका, सिन्धुपाल्चोका अध्यक्ष केदार खत्री क्षेत्रीलाई पार्टीबाट निष्काशन गरेको एमालेले तीन वडा सदस्यलाई पनि कारबाही गरेको छ । खत्...

एमाले परित्याग गर्ने गाउँपालिका अध्यक्षसहित चार वडा सदस्य कारबाहीमा

काठमाडौँ- नेकपा एमाले पार्टी परित्याग गर्ने चार जनप्रतिनिधि कारबाहीमा परेका छन् । एक गाउँपालिका अध्यक्ष र तीन वडा सदस्यलाई एमालेले कारबाही गरेर पार्टीबाट निष्कासनको निर्णय गरेको हो । बलेफी गाउँपालिका, सिन्धुपाल्चोका अध्यक्ष केदार खत्री क्षेत्रीलाई पार्टीबाट निष्काशन गरेको एमालेले तीन वडा सदस्यलाई पनि कारबाही गरेको छ । खत्...

काभ्रेमा एमालेबाट निर्वाचित वडा अध्यक्ष काँग्रेसमा प्रवेश

काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर न.८ का वडा अध्यक्ष निराजन जङ्गमले नेकपा एमाले पार्टी परित्याग गरेका छन् । एमालेबाट निर्वाचित वडाअध्यक्ष जङ्गमलाई बुधबार काँग्रेस केन्द्रीय सदस्य गणेश लामाले पार्टी प्रवेश गराएका हुन् ।उनलाई काँग्रेस केन्द्रीय सदस्य लामा, काभ्रे काँग्रेसका जिल्ला सभापति तिर्थ लामालगायतले टिका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन्  ।

कांग्रेस, माओवादी र एमाले परित्याग गरी समाजवादीमा प्रवेश

विमल विष्ट, डोटी । नेपाली कांग्रेस, माओवादी तथा नेकपा एमाले पार्टी परित्याग गरी आज दश जनाले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । कांग्रेस तथा एमाले पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेकाहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले टिका, फूलमाला तथा खादा ओढाएर स्वागत गर्नु भएको छ । डोटीको […]

सिन्धुपाल्चोकमा एमालेलाई धक्का : पूर्व-सांसद सुवास कर्माचार्यले छाडे पार्टी

सिन्धुपाल्चोक : नेकपा एमाले सिन्धुपाल्चोकका नेता एवम् पूर्वसांसद सुवास कर्माचार्यले नेकपा एमाले पार्टी परित्याग गरेका छन्। लामो समय जिल्ला सचिवको रूपमा सिन्धुपाल्चोकको नेकपा एमालेको नेतृत्व गरेका कर्माचार्यले सामाजिक सञ्जालमार्फत आफू पार्टीबाट अलग्गिएको घोषणा गरेका हुन्।नेता कर्माचार्यले फेसबुकमा लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी एमालेसँगको ४० वर्षभन्दा लामो राजनीतिक यात्रा समाप्त भएको घोषणा गर्दछु।’उनी एमालेमा रहँदा पनि माधव नेपाल समूहकै नेताको रूपमा चिनिन्थे। उनले केपी शर्मा ओली

ओलीलाई जन्मथलोमै धक्का, आठराई गाउँपालिका अध्यक्षले रोजे एकीकृत समाजवादी

आठराई गाउँपालिका अध्यक्ष कन्दङ्वाले संविधान र लोकतन्त्र रक्षाका लागि आफू सुरुदेखि नै लागेको बताए । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नै गाउँपालिकामा जन्मिएको भए पनि उनीसँग हाल आएर राजनीतिक सिद्धान्त मिल्न नसकेकाले दुई दशकसम्म योगदान गरेको नेकपा एमाले पार्टी परित्याग गरेको बताए ।