नेपाली फुटबल टिम : १८ महिना, ७ खेल, अझै गोल र जितबिहीन

'नेपालले गोल गर्न नसकेको लामो समय भइसक्यो। फरवार्डहरू चुकिरहेका छन्। उनीहरुलाई विशेष प्रशिक्षण र काउन्सिलिङको खाँचो भएको जस्तो लाग्छ,' महर्जनले भने।

सम्बन्धित सामग्री

अलमुताइरीले छाडे नेपाली फुटबल टिम

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राजीनामा दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अलमुताइरीले नेपाली फुटबलसँगको ५ सय २५ दिनको सेवाको अन्त्य भएको बताउँदै उनले राजीनामा दिएको उल्लेख गरेका छन् ।

साफ यू–२० का लागि नेपाली फुटबल टिम भारत जाँदै, भोलि बिदाइ

काठमाडौं – साफ यू २० मा सहभागी हुन जाने नेपाली टोलीको भोली बिदाइ गरिने भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भोलि बिहान १० बमुख्य प्रशिक्षक मेघराज केसीले साफ यू९२० मा खेल्नका लागि २३ सदस्यीय टिमको घोषणा गरेका हुन् ।जे खेलाडीहरुलाई बिदाइ गरिने एन्फाले जनाएको छ । जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक […]

साफ उपविजेता बनेको नेपाली फुटवल टिमलाई खेलकुद मन्त्रीले गरे स्वागत

माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको १३ ‌औं संस्करणमा उपविजेता बनेको नेपाली फुटबल टिम सोमबार नेपाल आइपुगेको छ

साफ च्याम्पियनसिप खेल्न नेपाली फुटबल टिम माल्दिभ्समा

काठमाडौँ- साफ च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय फुटबल टिम माल्दिभ्स पुगेको छ । साफ च्याम्पियनसिपको तयारी खेलहरु सकेर नेपाली टोली कतार माल्दिभ्स पुगेको हो । नेपाली टिम सोमबार माल्दिभ्स जानअघि भारत र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको छ । आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित हुँदा भारतसँग नेपालमा भएको मैत्रीपूर्ण खेलमा एक […]

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

२० भदौ, काठमाडौं । नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ । साफ च्याम्पियनसिपको तयारीमा रहेको भारत दुई मैत्रपूर्ण खेलको लागि नेपाल आएको हो । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १-१ गोल गरेका थिए । अब दोस्रो खेलमा दुवै टिम प्रदर्शन सुधार गर्दै जित हात पार्ने लक्ष्यका साथ […]

नेपालसँग फुटबल खेल्न सँधै कठिन हुन्छ :भारतीय कप्तान क्षेत्री

काठमाडौं । नेपाल र भारतबीच विहीबार मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । सो खेल हुन अघिल्लो दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा भारतीय कप्तान सुनिल क्षेत्रीले नेपाली फुटबल टिम बलियो रहेको प्रतिक्रिया दिएका छन् ।उनले नेपालसँग खेल्नुसँधै कठिन हुने बताएका छन् । उनले आफूले घरेलु मैदानमा नेपालसँग खेल्नु कठिन हुने भन्दै भोलिको खेललाई सहज रुपमा नलिने बताए […]

पहिलो पटक सेतो जर्सीमा उत्रँदै नेपाली फुटबल टिम, खेल बन्द रंगशालामा हुने

काठमाडौं : नेपाली फुटबल टोलीले शनिवार इराकी टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ। उक्त खेलमा नेपाल सेतो जर्सामा उत्रने छ। नेपाली फुटबल टोली पहिलो पटक सेतो जर्सीमा उत्रन लागेको हो। इराक पुगेर बस्रा स्टेडियममा अभ्यास गरेको नेपाली टोलीले भोलि बेलुकी इराकको सामना गर्नेछ। खेल स्थानीय समय अनुसार ७:३० (नेपालमा १०:१५) हुनेछ। खेल…

इराक पुग्यो नेपाली फुटबल टिम

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य इराक पुगेका छन् । इराकसँगको मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टिम मंगलबार राति इराकतर्फ प्रस्थान गरेको थियो । नेपाली टिम स्थानीय समयानुसार १०ः१५ मिनेटमा इराक पुगेको हो । नेपाली टिम कतार एयरवेजबाट इराक पुगेको जनाइएको छ । नेपालले जेठ १५ (मे २९)...

मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिम इराकमा

काठमाडौं। मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय टिम आज इराक पुगेको छ। टोलीमा२३ खेलाडी र अफिसियलसहित ३५ जना छन्। नेपालले जेठ१५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछ। जहाँ नेपालले जेठ२० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ२८ गते अष्ट्रेलियासँग खेल्नेछ। अबदुल्लाह अल्मुताइरीको मुख्य प्रशिक्षणमा नेपालले खेल्न लागेको यो पहिलो खेल हो।