बुटवल : बुटवल उपमहानगरपालिका- ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समै गयराति मृत्यु भएको छ।
४४ वर्षीय थापा ७ दिनअघि कोरोना पोजिटिभ भए पनि बेड अभावका कारण होम आइसोलेसनमा थिए।
‘तीन दिनअघि शय्या खोज्न आफैं अस्पतालमा गए पनि नपाएपछि घरमै अक्सिजन लिएर आउनुभएको थियो। हिजो समस्या बढेपछि क्रिमसन…