पश्चिम नवलपरासी-२ मा राप्रपाका प्रधान विजयी, पूर्वगृहराज्यमन्त्री कँडेल पराजित

पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका  उपाध्यक्ष ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई १५ हजार ३ सय ६५ मतको फराकिलो मतान्तरले पराजित गर्दै प्रधान विजयी भएका हुन्।

सम्बन्धित सामग्री

नवलपरासी २ मा राप्रपाका प्रधान विजयी

पश्चिम नवलपरासीको क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन्। प्रधानले नेपाली काँग्रेसका देवेन्द्रराज कँडेललाइ पारजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।...

पश्चिम नवलपरासी-२ मा राप्रपाका प्रधान विजयी

काठमाडाैँ – पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेलवार ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन्। सत्ता गठबन्धनकाे साथ पाएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई १५ हजार ३ सय ६५ मतको फराकिलो मतान्तरले पराजित राप्रपा उपाध्यक्ष गर्दै प्रधान विजयी भएका हुन्। अन्तिम मतपरिणाम अनुसार प्रधानले ३४ हजार ९ सय ५९ […]

नवलपरासी २ बाट राप्रपाका ध्रुवबहादुर प्रधान निर्वाचित

उनी प्रतिनिधिसभा सदस्‍यमा कांग्रेसका उम्‍मेदवार देवेन्द्रराज कँडेललाई १५ हजार ३६५ मतान्तरले हराउँदै प्रधान निर्वाचित भएका हुन्।...

पश्चिम नवलपरासी २ मा राप्रपाका धुब्रबहादुर प्रधान विजयी

पश्चिम नवलपरासी २ मा राप्रपाका उम्मेदवार ध्रुबबहादुर प्रधान विजयी भएका छन् । प्रधान भारी मतअन्तरले विजयी भएका छन् । प्रधान कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेललाई १५ हजार तीन सय ६५ मतअन्तरले पराजित...

नवलपरासी-२ बाट राप्रपाका ध्रुवबहादुर प्रधान निर्वाचित

नवलपरासी । नवलपरासी-२ बाट प्रतिनिधिसभा सदस्‍यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित हुनु भएकाे छ । निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार देवेन्द्रराज कंडेललाई १९ हजार ५९५ मतान्तरले हराउँदै प्रधान निर्वाचित हुनुभएकाे हाे । प्रधानले ३४ हजार ९५९ मत पाउँदा कांग्रेसका कंडेलले १९ हजार ५९४ मत मात्र ल्‍याए ।

नवलपरासी २ मा राप्रपाका प्रधान निर्वाचित, हारे कांग्रेसका देवेन्द्रराज

कांग्रेसका देवेन्द्रराज कँडेललाई फराकिलो मतान्तरले पराजित गर्दै राप्रपाका प्रधान प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

नवलपरासी-२ बाट राप्रपा ध्रुवबहादुर प्रधान निर्वाचित, देवेन्द्रराज कंडेल पराजित

९ मंसिर, नवलपरासी । नवलपरासी-२ बाट प्रतिनिधिसभा सदस्‍यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार देवेन्द्रराज कंडेललाई १९ हजार ५९५ मतान्तरले हराउँदै प्रधान निर्वाचित भएका हुन् । प्रधानले ३४ हजार ९५९ मत पाउँदा कांग्रेसका कंडेलले १९ हजार ५९४ मत मात्र ल्‍याए । यस्तै नेकपा एमालेका उम्‍मेदवार दिपेन्द्र कुमारी […]

पश्चिम नवलपरासी -२ मा राप्रपाका प्रधानको अग्रता

पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ मा राप्रपाका ध्रुवबहादुर प्रधानले अग्रता कायम राखेका छन् । प्रधानले ४९१२ मत प्राप्त गर्दा कांग्रेसका देवेन्द्रराज कँडेलले १६६२ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका दीपेन्द्र अधिकारीले १३६८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय उन्मुक्ति पार्टीका उम्मेदवारले ६२२ मत प्राप्त गरेका छन् ।त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ४१० मत प्राप्त गरेका छन् भने हर्न र ट्राफिक प्रहरी चिन्हका उम्मेदवारले क्रमशः २५२ र १३ मत प्राप्त गरेका छन् । त्यस्तै माछा, चपाक

पश्चिम नवलपरासी–२ मा राप्रपाका प्रधानको अग्रता

पश्चिम नवलपरासी क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव बहादुर प्रधानले २ हजार ५४५ मत पाएर अग्रता हासिल गरेका छन् । दोस्रो स्थानमा कांग्रेसका देवेन्द्रराज कँण्डेलले अग्रता कायम गरेका छन् । उनले ९९५ मत पाएका छन् । तेस्रो स्थानमा एमालेका दिपेन्द्रकुमार अधिकारीले ५७४ मत पाएका छन् ।

नवलपरासी– २ मा राप्रपाका प्रधानको अग्रता

नवलपरासी । पश्चिम नवलपरासीको क्षेत्र नं २ मा राप्रपाका उपाध्यष ध्रुवबहादुर प्रधान अगाडि रहेका छन् । भने नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेल दोस्रो स्थानमा छन् । दुई हजार सात सय ५० मत गन्दा राप्रपाका प्रधान एक हजार तीन सय ८९ मत र कँडेलले पाँच सय २७ मत प्राप्त गरेका छन् ।