–सचिव व्यवस्थापनको मापदण्ड र कार्यविधि अभाव –प्रधानमन्त्री कार्यालयमै थन्काइन्छन् सचिव –हेरिँदैन विज्ञता र दक्षता –हचुवामा व्यवस्थापन गर्दा कार्यसम्पादन कमजोर काठमाडौं । सरकारले निजामती सेवाको उच्च, महत्वपूर्ण र प्रभावकारी मानिने सचिवको व्यवस्थापन गर्दा हचुवा, सोर्सफोर्स र निकटताका आधारमा गर्दा मन्त्रालय र मातहत निकायले प्रभावकारी परिणाम दिन नसकेको पाइएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार बनेको […]