सिन्धुपाल्चोक २ मा कांग्रेसका उम्मेदवार मोहन बस्नेत

काठमाडौं : कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत सिन्धुपाल्चोक २ बाट उम्मेदवार बन्ने भएका छन्। क्षेत्र नम्बर १ बाट राजनीति गर्दै आएका बस्नेत यसपटक क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न लागेका हुन्। बस्नेतले यसअघि क्षेत्र नम्बर १ कांग्रेसले पाउनुपर्ने अडान राख्दै आएका थिए। क्षेत्र १ भागबण्डामा माओवादीलाई परेपछि उनी क्षेत्र २…

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक–२ बाट कांग्रेसका मोहन बस्नेत विजयी, एमालेका तामाङ पराजित

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी हुनुभएको छ । उहाँ नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई १ हजार ८ सय ७४ मतान्तरले पराजित गरी विजयी हुनुभएको हो । कांग्रेसका बस्नेतले ३९ हजार ३ सय ६७ मत प्राप्त गर्नुभयो भने एमालेका तामाङले २७ हजार ४ सय ९३ मत ल्याउनु भएको […]

सिन्धुपाल्चोक–२ मा कांग्रेसका मोहन बस्नेत विजयी

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् । उनले नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरेका हुन् ।

सिन्धुपाल्चोक-२ मा कांग्रेसका मोहन बस्नेत निर्वाचित

काठमाडौं : सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका छन्। उनी ३९ हजार ३६७ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले २७ हजार ४९३ मत ल्याए।पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका तामाङ ११ हजार ८७४ मतले पराजित भएका हुन्।

सिन्धुपाल्चोक-२ मा कांग्रेसका मोहन बस्नेत विजयी, हारे शेरबहादुर तामाङ

९ मंसिर, सिन्धुपालचोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् । शुक्रबार विहान सकिएको मतगणना अनुसार उनले नेकपा  एमालेका शेरबहादुर तामाङलाई ११ हजार ८ सय ७४ भारी मतान्तरसहित पराजित गरेका हुन् । बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याउँदा एमालेका तामाङले २७ हजार ४ सय ९३ मत मात्रै […]

सिन्धुपाल्चोक २ मा मोहन बस्नेत बलियो

मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक २ मा गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता मोहनबहादुर बस्नेत बलियो देखिएका छन् । कांग्रेसको आफ्नै प्रभाव क्षेत्र, सत्ता गठबन्धनको साथ, एमालेको विभाजन, बस्नेतको विकासवादी नेताको परिचयले एमालेका शेरबहादुर तामाङ भन्दा बस्नेतलाई सहजता देखिएको हो । केन्द्रीय राजनीतिभन्दा दुवैको भूगोलसँगको साइनो बढी देखिन्छ । तर यस्तो प्रतिस्पर्धामा पनि बस्नेत अब्बल देखिएका छन् ।

एमालेले चार भागमा एक भाग भोट गन्दै उठेर हिँड्ने दिन आउँछ : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सिन्धुपाल्चोक २ का उम्मेदवार मोहनबहादुर बस्नेतले आगामी निर्वाचन संविधानको रक्षा गर्ने र भत्काउनेबीचको लडाइँ भएको बताएका छन् । सिन्धुपाल्चोकका गठबन्धन उम्मेदवार र काठमाडौंमा बस्ने नेता कार्यकर्ताबीच अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको उत्साहले आफूहरुले चुनाव जितिसकेको जस्तै भएको बताएका हुन् । उनले सिन्धुपाल्चोक १ मा कांग्रेसलाई आफूले स्थापित गरेको […]

क्षेत्र फेरेका मोहन बस्नेत भन्छन्- नपाउनुपर्नेले टिकट पाएजस्तो लागेको छैन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सिन्धुपाल्चोक २ का गठबन्धनतर्फका उम्मेदवार मोहनबहादुर बस्नेतले आफ्नो जीत सुनिश्चित भएको दाबी गरेका छन् । गठबन्धनमा भाग नपाएपछि सिन्धुपाल्चोक १ छाडेर २ नम्बर क्षेत्र रोजेका नेता बस्नेतले आफ्नो जीत सुनिश्चित भएको बताएका हुन् । गठबन्धनको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिन्धुपाल्चोकमा सबैले जित्नेगरी टिकट पाएको […]

सिन्धुपाल्चोक २ : क्षेत्र फेरेका मोहन बस्नेतलाई शेरबहादुरको टक्कर

सिन्धुपाल्चोकको राजनीतिमा कांग्रेस र माओवादीको सम्बन्ध हार्दिक छैन । स्थानीय चुनावमा पनि माओवादीले देशभर कांग्रेससँग तालेमल गर्दा सिन्धुपाल्चोकमा हुन सकेन । त्यसको कारक बस्नेत मानिन्छन् । यो पटक पनि उनी गठबन्धनको विपक्षमै थिए । त्यसैले उनले माओवादीको सबै भोट पाउनेमा आशंका छ । उनका लागि ठूलो चुनौती यही नै हो ।