काठमाडौं । व्यवस्थित तथा सुरक्षित साईबर स्पेसका लागि सरकारले साईबर सुरक्षा केन्द्र स्थापनाको कार्यलाई उच्च प्राथमिकतामा राखेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले बताएका छन् ।
‘गुणस्तरीय एवम् सुरक्षित सूचना प्रविधिको विस्तार, समुन्नत राष्ट्र निर्माणको आधार’ मूल नाराका साथ आयोजित पाँचौं राष्ट्र्रिय सूचना तथा प्रविधि दिवस २०७९ अवसरमा आयोजित...