घिरिङमा एक घर एक धारा अभियान

– कृष्ण न्यौपाने दमौली, ४ पुस : तनहुँको घिरिङ गाउँपालिकामा एक घर एक धारा अभियानलाई तीव्र पारिएको छ । हालसम्म खानेपानी सुविधा नपुगेका गाउँमा स्वच्छ खानेपानी पु¥याउन गाउँपालिकाले एक घर एक धारा अभियानलाई तीव्रता दिएको हो । खोला तथा पधेराको पानी उपभोग गर्दै आएका स्थानीयवासी घरघरै धारा आएपछि हर्षित छन् । अभियानअन्तर्गत वडा नं–५ स्थित […]

सम्बन्धित सामग्री

सिन्धुलीमा “एक घर एक धारा” गाँउपालिकाको अभिभारा भन्ने नीति पारित

सिन्धुली । सिन्धुली जिल्लाको सुनकोशी गाँउपालिकाको आर्थिक वर्ष २०७९/८० को दोस्रो गाँउसभाको प्रथम अधिवेशनले “एक घर एक धारा”, गाँउपालिकाको अभिभारा भन्ने नीति पारित गरेको छ । साेही पालिकाले आर्थिक वर्ष २०७९/८० को दोस्रो गाँउसभाको प्रथम अधिवेशनमा नीति तथा कार्यक्रममा खानेपानी तथा सरसफाइतर्फ “एक घर एक धारा” नीतिलाई प्राथमिकतामा राखिएको हो । सुनकोशी गाँउपालिका भौगोलिक हिसाबले […]

तारकेश्वरमा ‘एक घर, एक धारा’ अभियान

काठमाडौँ,२० जेठ । काठमाडौँको तारकेश्वर नगरपालिकामा ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरिने भएको छ । काठमाडौँको उत्तर–पश्चिम क्षेत्रमा रहेको तारकेश्वरले सबै नगरवासीलाई शुद्ध खानेपानी पु¥याउने उद्देश्यले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गर्न लागेको हो । नगरप्रमुख कृष्णहरि महर्जनले तारकेश्वर नगरभित्रका सबै घरमा पानीसहितको ‘एक घर, एक धारा’ जडान गर्ने निर्णय कार्यपालिका बैठकले गरेको […]

‘एक घर एक धारा’ कार्यान्वयनमा ल्याइने

१० जेठ, काठमाडौं । सरकारले ‘एक घर एक धारा’ कार्यान्वयनमा ल्याउने भएको छ । आगामी आर्थिक वर्षकोको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले यस्तो बताएकी हुन् । खानेपानी आयोजनामा जनश्रमदान सम्बन्धी नीतिको पुनरावलोकन गर्ने उनले बताइन् । उनका अनुसार आगामी आवमा ४ लाख ६३ हजारमा मध्यम तथा उच्चस्तरको खानीपानी पुर्‍याइने भएको छ । […]

९० घरमा ‘एक घर एक धारा’

तम्घास- खानेपानीको समस्या भएको गुल्मीको धुर्कोट र इस्मा गाउँपालिका क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको धुर्कोट–४ जैसिथोक गोपेमा ४० तथा इस्मा–२ पालुखामा ५० गरी कुल ९० घरमा खानेपानीको धारा जडान भइसकेका छन् ।धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले शनिबार ‘एक घर एक धारा’ कार्यक्रमको उद्घाटन गरे । अव्यवस्थित सामुदायिक […]

९० घरमा ‘एक घर एक धारा’

तम्घास । खानेपानीको समस्या भएको गुल्मीको धुर्कोट र इस्मा गाउँपालिका क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको धुर्कोट–४ जैसिथोक गोपेमा ४० तथा इस्मा–२ पालुखामा ५० गरी कूल ९० घरमा खानेपानीको धारा जडान भइसकेका छन् । धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले शनिबार ‘एक घर एक धारा’ कार्यक्रमको उद्घाटन गरे । […]

एक घर एक धारा अभियानपछि तरकारी खेती

खानेपानी समस्या रहेको तनहुँको देवघाट गाउँपालिका–२ ब्यागनमा एक घर एक धारा अभियानले स्थानीयको जीवनयापन सहज बनाएको छ । जिल्लाको दुर्गम भनेर चिनिने देवघाट गाउँपालिकाको ब्यागनमा एक घर एक धारा अभियान सम्पन्न भएपछि यहाँबाट विस्थापित भएका झण्डै एक दर्जन मानिस गाउँ फर्किएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विकासले मानिसलाई यति धेरै प्रभावित बनाउँदो …

एक घर एक धारा अभियानपछि तरकारी खेती

तनहुँ – खानेपानी समस्या रहेको देवघाट गाउँपालिका–२ ब्यागनमा एक घर एक धारा अभियानले स्थानीयको जीवनयापन सहज बनाएको छ। जिल्लाको दुर्गम भनेर चिनिने देवघाट गाउँपालिकाको ब्यागनमा एक घर एक धारा अभियान सम्पन्न भएपछि यहाँबाट विस्थापित भएका झण्डै एक दर्जन मानिस गाउँ फर्किएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी दिए । उनले भने, ‘विकासले मानिसलाई यति धेरै प्रभावित बनाउँदो […]

देवघाटमा एक घर एक धारा अभियानपछि तरकारी खेती गरिँदै

खानेपानी समस्या रहेको तनहुँको देवघाट गाउँपालिका–२ ब्यागनमा एक घर एक धारा अभियानले स्थानीयको जीवनयापन सहज बनाएको छ । जिल्लाको दुर्गम भनेर चिनिने देवघाट गाउँपालिकाको ब्यागनमा एक घर एक धारा अभियान सम्पन्न भएपछि विस्थापित भएका झण्डै १ दर्जन मानिस गाउँ फर्किएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी दिए । उनले भने, ‘विकासले मानिसलाई यति धेरै प्रभावित बनाउँदो रहेछ ।’   गण्डकी प्रदेश सरकारको १ करोड ५८ लाख रुपैयाँ आर्थिक सहयोगमा दुर्गम बस्तीमा अभियान सम्पन्न भएको हो । कुँवाको एक गाग्री पानी भर्न...

ताप्लेजुङको सिरिजंगामा ‘एक घर, एक धारा’

काठमाडौँ- ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा ‘एक घर, एक धारा’ अभियान सञ्चालन हुने भएको छ। जिल्लाको दुर्गम गाउँ र वडाका रूपमा रहेको मामाङ्खेमा गाउँपालिकाको योजनाअनुसार ‘एक घर, एक धारा’ अभियान सञ्चालन हुने भएको हो । सिरिजङ्घा गाउँपालिकाले रु एक करोड २६ लाख बजेट लगानी गरेर मामाङ्खेमा एक घर एक धारा अभियान कार्यान्वयन गर्ने भएको छ । […]

वाग्मती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान सुरु

वाग्मती, २७ भदौ: खानेपानीको अभाव झेल्दै आएका वाग्मती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान अघि बढाइएको छ । वाग्मती प्रदेश सरकारले प्रदेशमा खानेपानी समस्या समाधान गर्न र सहज आपूर्तिका लागि ‘एक घर एक धारा’ अभियान अघि बढाएको हो । आगामी पाँच वर्षभित्र प्रदेशअन्तर्गत १३ जिल्लाका सबै घरमा खानेपानी धारा जोड्ने अभियानअन्तर्गत प्रदेश सरकारले कार्यक्रम […]