२२ भदौ, एजेन्सी । भारतले जी–२० सम्मेलनलाई बढो तामझाममा बदलदिएको छ । कूटनीतिक भेलाहरुमा यस्तो तामझाम पहिले सायदै देखिएको थियो । भारतका ६० सहरमा २०० बैठकपछि जी–२० मा भारतीय अध्यक्षता भव्य बनाउँदै विश्वका नेताहरुको विशेष आतिथ्यताका लागि सरकारले कुनै कसुर बाँकी राखेको छैन । यो तामझाम र भव्य तयारी तब मात्रै सार्थक बन्नेछ जतिबेला जी–२० […]