जी-२० र अन्तर्राष्ट्रिय कर व्यवस्था

प्रथम विश्वयुद्धपश्चात् सुरु भएको संस्थागत आयकरलाई व्यवस्थित गर्ने कार्य अहिले जी–२० को नयाँ दिल्ली सम्मेलन पुग्दासमेत पूरा हुन सकेको पाइँदैन । सन् २००८ मा जी–२० स्थापना भएदेखि नै यो मुद्दाले राष्ट्रप्रमुखहरूको ध्यान आकर्षण गर्दै आएको छ । उदाहरणका लागि गत वर्ष इन्डोनेसियाको बालीमा भएको जी–२० को सम्मेलनबाट पारित घोषणापत्रमा पनि यो विषयलाई बुँदा संख्या ३१ […]