लाइभ दोहोरीमा छाडा शब्द गाउने १३ कलाकारले मागे माफी, प्रतिष्ठानले गरायो सचेत

काठमाडौं । अश्लील गीत गाएर सामाजिक सद्भाव बिगारेको आरोप लागेका १३ जना लाइभ दोहोरी कलाकारले राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानलाई स्पष्टीकरण दिएका छन् । प्रत्यक्ष दोहोरीको नाममा छाडा गीत गाएको व्यापक जनगुनासो आएपछि प्रतिष्ठानले पत्र काट्दै २० जना कलाकारलाई आइतबार कार्यालयमा बोलाएको थियो । तीमध्ये १३ जना मात्र उपस्थित भएर स्पष्टीकरण दिएका छन् । उपस्थित सबै जनाले […]

सम्बन्धित सामग्री

एमसीसी राष्ट्रिय सहमतीमा मात्र अगाडि बढाउनु पर्छ: उपराष्ट्रपति पुन

सोमवार अन्तर्राष्ट्रिय मातृभाषा – २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस – २०७८ लाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले ‘एमसीसी’ शब्द उच्चारण नगरी यसमा राष्ट्रिय सहमती आवश्यक रहेको धारणा राखेका हुन्।...

एमसीसी राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्छ : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले एमसीसी राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्ने बताएका छन् । सोमवार अन्तर्राष्ट्रिय मातृभाषा– २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस– २०७८ लाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले ‘एमसीसी’ शब्द उच्चारण नगरी यसमा राष्ट्रिय सहमति आवश्यक रहेको धारणा राखेका हुन् । उनले देशमा राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयहरुमा मतभिन्नता प्रकट भइरहेको भन्दै दुरगामी महत्वको विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो

पर्व गीतमा सेन्सर उचित कि अनुचित ?

काठमाडौं । नेपाली कला–संस्कृतिमा असर गर्ने गरी आफ्नो गीत तयार पारेको भन्दै केही समयअगाडि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले विज्ञप्ति नै निकालेर गायक दुर्गेश थापाको साधारण सदस्यता खारेज गर्‍यो । लोक संस्कार र संस्कृतिमाथि नै प्रहार हुने गरी द्विअर्थी शब्द प्रयोग गरेको भन्दै प्रतिष्ठानले उनको साधारण सदस्यता खारेज गर्ने...

दुर्गेशको गल्ती कि प्रतिष्ठान छुच्चो ?

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा गीतको शब्द र त्यसको अर्थलाई लिएर समय–समयमा विवाद भइरहने गर्छ । यसको पछिल्लो शृंखला हो, दुर्गेश थापाको गीत ‘ख्यास्स पुतली’ । यो गीतको शब्दलाई लिएर लोक तथा दोहोरी गीत प्रतिष्ठानले असन्तुष्टि जनायो । अश्लील शब्द भएको भन्दै सच्च्याउन आग्रह गर्‍यो । तर, दुर्गेशले प्रतिष्ठानको आग्रहलाई बेवास्ता...

दुर्गेशलाई संस्थागत बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक तथा मोडल दुर्गेश थापालाई संस्थागत बहिस्कार गर्ने निर्णय गरेको छ । संस्थाको आईतबार (हिजो) बसेको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो । प्रतिष्ठानले निर्णय भने सार्वजनिक गरेको छैन् । । दुर्गेशले १० दिनअघि आफ्नै शब्द, संगीत र स्वरमा ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ बोलको गीत […]

दुर्गेश थापा भन्छन् : प्रतिष्ठानको बेथितिबारे धेरै थाहा छ, केही दिनमा बोल्छु

काठमाडाैं : गायक तथा मोडल दुर्गेश थापालाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले संस्थागत बहिष्कार गर्ने निर्णय गरेको छ।दुर्गेशले केही दिनअघि 'आपत्तिजनक शब्द' राखिएको गीत सार्वजनिक गरेपछि प्रतिष्ठानले यस्तो निर्णय गर्ने बताएको हो। तर प्रतिष्ठानले निर्णय भने सार्वजनिक गरिसकेको छैन।प्रतिष्ठानका एक पदाधिकारीका अनुसार निर्णयमा अझै छलफल भइरहेको र केही दिनमा सार्वजनिक गरिने छ। बैठकले अन्य केही निर्णय पनि गरेको ती पदाधिकारीले जानकारी दिएका छन्।अबदेखि दुर्गेशलाई प्रतिष्ठानको आजीवन सदस्य

दुर्गेश गीत विवाद : म्युजिक भिडियोदेखि सबै बहिष्कार गर्ने प्रतिष्ठानको तयारी

नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायक दुर्गेश थापालाई संस्थागत बहिष्कार गर्ने भएको छ । थापाले केहीदिन अगाडि ल्याएको नयाँ गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ तीजको मर्म विपरित रहेको र कला संस्कृतिमाथि प्रहार गरिएको ठहर गर्दै प्रतिष्ठानले सो कदम उठाउन लागेको हो ।केही महिना अगाडि तीज गीतमा भद्दा शब्द प्रयोग नगर्न अनुरोधसमेत गरेको प्रतिष्ठानले दुर्गेशलाई गीतको बिषयमा आधिकारिक पत्र काट्दै सच्याउन समेत अनुरोध गरेको थियो । प्रतिष्ठानको अनुरोध अटेर गर्दै दुर्गेशले गीत सार्वजनिक ग