दोहोरीमा धमाधम दोहोरो अर्थ लाग्ने शब्द, 'बोल माया'की गायिका शान्तिश्रीको, 'हेर्ने हो र देखाइदिम्'

काठमाडौं : नेपाली लोकदोहोरी क्षेत्रमा एकपछि अर्को दोहोरो  शब्द प्रयोग भएका गीतहरु आउने क्रम जारी छ। गीत सार्वजनिक भएको केही दिनमा गीतका शब्दलाई लिएर आलोचना बढ्न थालेका छन्। केही दिन अघिमात्रै दुर्गेश थापाले ‘बीच्च बीच्चमा ४- ख्यास्स पुतली’ गीत ल्याएपछि विवादमा तानियो। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गीतमा प्रयोग…