लाइभ दोहोरीमा अश्लील, छाडा शब्द प्रयोग गर्नेलाई प्रतिष्ठानले भन्यो– अब यसो नगर्नू

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले लाइभ दोहोरीमा अश्लील तथा छाडा शब्द प्रयोग गर्ने गायक/गायिकालाई सचेत गराएको छ ।  प्रतिष्ठानले आज ‘लोकदोहोरी गीतको सुन्दरता, शिष्टता र शुद्धता’ विषयक एक दिवसीय वृहद छलफल एवं प्रतिबद्धता कार्यक्रम आयोजना गरी अश्लील तथा छाडा शब्द प्रयोग गरी लाइभ लोकदोहोरी गाउने गायक/गायिकालाई सचेत गराएको...

सम्बन्धित सामग्री

लाइभ दोहोरीमा छाडा शब्द गाउने १३ कलाकारले मागे माफी, प्रतिष्ठानले गरायो सचेत

काठमाडौं । अश्लील गीत गाएर सामाजिक सद्भाव बिगारेको आरोप लागेका १३ जना लाइभ दोहोरी कलाकारले राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानलाई स्पष्टीकरण दिएका छन् । प्रत्यक्ष दोहोरीको नाममा छाडा गीत गाएको व्यापक जनगुनासो आएपछि प्रतिष्ठानले पत्र काट्दै २० जना कलाकारलाई आइतबार कार्यालयमा बोलाएको थियो । तीमध्ये १३ जना मात्र उपस्थित भएर स्पष्टीकरण दिएका छन् । उपस्थित सबै जनाले […]

‘लोकदोहोरीमा छाडा शब्द प्रयोग गर्नेलाई कारबाही हुनैपर्छ’

गायक रविन लामिछानेको पछिल्लो समय ‘पछ्यौरी लिस्यो’ बोलको गीत हिट छ । गोर्खाको तान्द्राङमा जन्मिएर सानैदेखि लोकदोहोरी गाउँदै हुर्किएका उनका ‘फुल्यो असारे’, ‘झल्लुराम’, ‘हुने वाली बुहारी’ लगायत थुप्रै गीत हिट छन् । रविन लाइभ दोहोरी कलाकार पनि हुन् । हालै रविन ‘प्रत्यक्ष लोकदोहोरी कलाकार संघ’को अध्यक्ष भएका छन् । लाइभ लोकदोहोरी फोहोरी भयो, यसले गीतसंगीतमा विकृति भित्र्यायो भनेर आरोप लागिरहेको समयमा प्रत्यक्ष लोकदोहोरी कलाकार संघको नेतृ