प्रचण्ड: प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि पाए विश्वासको मत - BBC News नेपाली

यसअघि प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले पुनः संसद्‌मा विश्वासको मत प्रमाणित गर्नुपरेको हो।

सम्बन्धित सामग्री

विश्वासको मत दिने दललाई समेट्दा सरकार विस्तारमा जटिलता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाउन धेरै दल बटुल्दाको असर सरकार विस्तारमा परेको छ । विश्वासको मत दिने दललाई प्रधानमन्त्रीले सरकारमा सहभागी गराउने उदारता उहाँकै लागि घाँडो हुन पुगेको छ । भागबण्डाको सकस, प्रभावशाली मन्त्रालयको स्वार्थ, धेरै दल र प्रदेश सरकार फेरबदलको विषयले सरकार विस्तारमा जटिलता देखिएको हो । १५ फागुनमा एमालेले सरकार […]

प्रधानमन्त्री दाहालले दोस्रो पटक प्राप्त गरे विश्वासको मत, पक्षमा खस्यो १७२ मत

प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। निर्धारित कार्यक्रम अनुसार सोमबारको प्रतिनिधिसभाको बैठकबाट उनले दोस्रो पटक विश्वासको मत लिएका हुन।...

शतप्रतिशत सांसदको विश्वासको मत मिल्ने प्रधानमन्त्री दाहालको विश्वास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले प्रतिनिधि सभा बैठकबाट शतप्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सोमबारको बैठकमा आफुले सय प्रतिशत नै सांसदको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताउनुभएको हो । उहाँले पहिला ९९ दशमलब २५ प्रतिशत सांसदहरुको विश्वासको […]

प्रधानमन्त्रीलाई विश्वासको मत दिने एमाले संसदीय दलकाे निर्णय

काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हाे । भोलिको प्रतिनिधिसभाको बैठकमा विश्वासको पक्षमा मत दिने निर्णय भएकाे एमालेकाे सचिवालयले जनाएकाे छ । एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले भोलि प्रतिनिधिसभाको बैठकमा विश्वासको […]

सबै दलले विश्वासको मत देलान्?

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने जसपा सांसद यादवको भनाई

काठमाडौं, २२ पुष । जनता समाजवादी पार्टी जसपा नेपालका सांसद तथा पूर्वमन्त्री प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत हाँसिल गर्नेमा आफूहरु ढुक्क रहेको बताएका छन् । आज बसेको सर्वदलीय बैठकपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै सांसद यादवले आफ्नो दलले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताए । उनले भने, ‘हामीले प्रचण्डलाई समर्थन गर्छौं भनेर राष्ट्रपतिकोमा […]

यस्तो हुनेछ प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते मंगलवार विश्वासको मत लिँदै हुनुहुन्छ । नेकपा एमालेसहित सरकारमा सहभागी दलहरुले विश्वासको मत दिने बताइसकेका छन् भने सरकारमा सहभागी नभइसकेको नेकपा (एकीकृत समाजवादी) ले २६ गते यसबारेमा निर्णय गर्ने बताइसकेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने भन्दैगर्दा कसरी विश्वासको मत लिन्छन् भन्ने आम नागरिकमा चासोको विषय छ […]

प्रधानमन्त्रीले विश्वासको मत लिने यस्ता छन् प्रक्रिया

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते मंगलबार विश्वासको मत लिँदै छन्। नेकपा एमालेसहित सरकारमा सहभागी दलहरूले विश्वासको मत दिने बताइसकेका छन् भने सरकारमा सहभागी नभइसकेको नेकपा (एकीकृत समाजवादी) ले २६ गते यसबारेमा निर्णय गर्ने बताइसकेको छ। प्रधानमन्त्रीले विश्वासको मत लिने भन्दै गर्दा कसरी विश्वासको मत लिन्छन् भन्ने आम नागरिकमा चासोको विषय छ। विश्वासको मत लिनका लागि प्रधानमन्त्री कार्यालयबाट संघीय संसदलाई विश्वासको मत लिनको लागि सूचना दिनुपर्छ। सूचनापछि विश्वासको मतका लाग

विश्वासको मत दिन अध्यक्ष नेपाललाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई विश्वासको मत दिन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन् । नेकपा (माओवादी केन्द्र) को दल कार्यालय सिंहदरबारमा बुधबार भएको भेटमा प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।  सरकारमा एकीकृत समाजवादीको सहभागिताका बारेमा पनि दुई नेता बीचको भेटमा छलफल भएको स्रोतले […]

प्रधानमन्त्री दाहालले २६ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते संसदमा विश्वासको मत लिने भएका छन्।