काठमाडौं– नेपाली कांग्रेसका सांसद दीपक गिरीले कहीँपनि नअल्मलिएर दृढताका साथ अघि बढ्न सरकारलाई सुझाव दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद गिरिले अहिले विभिन्न विषयमा अलमल जस्तो देखिएको भन्दै नीति तथा कार्यक्रम प्रबल बहुमतले पास भएको बेला नअल्मलिएर दृढताको साथ अघि बढ्न सरकारलाई सुझाव दिएका हुन् । उनले सरकार गभर्नर नियुक्तिको ‘म्युजिकल चियर’ मा मस्त रहेको […]