नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढ्दो

रोजगारीका लागि नेपाल आउने आप्रवासी श्रमिकको सङ्ख्या पछिल्लो पटक बढेको छ । गत आर्थिक वर्ष २०७९/८० को छ महिनाको तुलनामा चालु आवको २०८०/८१ सो अवधिमा रोजगारी खोज्दै नेपाल आउने विदेशीको सङ्ख्या बढेको हो । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालु आवमा विदेशी विकास साझेदारले सञ्चालन गरेका परियोजना तथा प्रतिष्ठानमा काम गर्न एक हजार १४१ विदेशी श्रमिकले श्रम स्वीकृति लिएका छन् ।

सम्बन्धित सामग्री

स्टेभन जेरार्डपनि रोजगारीका लागि साउदी आउँदै

लिभरपुलका पूर्व स्टार स्टेभन जेरार्डपनि साउदी आउने पक्का भएको छ। गत वर्ष एस्टन भिल्लाले प्रशिक्षक जेरार्डलाई बर्खास्त गरेयता उनी जागिर बिहीन रहेका थिए। ४३ वर्षीय जेराड अन्तत नयाँ रोजगारीका लागि साउदी आउने पक्का भएको जनाइएको छ। जेराडलाई साउदी क्लब अल-इतिफाकले प्रशिक्षकको रुपमा क्लबमा भित्राउन लागेको हो। क्लबले उनलाई नयाँ म्यानेजरका रुपमा अनुबन्धन गर्ने अन्तिम तयारी […]

नेपाल आउने विदेशी १२ प्रतिशतले बढे

कोरोना संक्रमणपछि रोजगारीका लागि नेपाल आउने विदेशी नागरिक बढेका छन् । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यवसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको संख्या बढेको हो । नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिने विदेशीको संख्या वृद्धि भएर १ हजार ७७४ पुगेको छ । अघिल्लो वर्ष नविकरण र नयाँ गरेर १ […]

नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढ्यो

कोरोना सहज भएसँगै नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो नौ महिनामा ७७१ जना विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् । आ.व. २०७७/७८ को सोही अवधिमा ६७६ जनाले श्रम स्वीकृति लिएका थिए । सो विभागका अनुसार यो अवधिमा श्रम स्वीकृति नवीकरण गर्नेको सङ्ख्या भने घटेको छ । चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ८१५ जनाले श्रम नवीकरण गरेका छन् । अघिल्लो आर्थिक

रोजगारीका लागि नेपाल आउने विदेशीको सङ्ख्या घट्यो

काठमाडौं, बैशाख ८ । कोरोना महामारीका कारण लामो समय परियोजना बन्द हुँदा रोजगारीका लागि नेपाल आउने विदेशीको सङ्ख्या घटेको छ । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या गत आर्थिक वर्षको तुलना घटेको हो। गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालू वर्षमा नेपालका काम […]

रोजगारीका लागि नेपाल आउने विदेशी घटे

कोरोना महामारीका कारण लामो समय परियोजना बन्द हुँदा रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या घटेको छ । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको संख्या गत आर्थिक वर्षको तुलना घटेको हो ।गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालू वर्षमा नेपालका काम गर्ने चाहना राख्नै श्रमस्वीकृति […]

रोजगारीका लागि नेपाल आउने विदेशीको सङ्ख्या घट्यो

कोरोना महामारीका कारण लामो समय परियोजना बन्द हुँदा रोजगारीका लागि नेपाल आउने विदेशीको सङ्ख्या घटेको छ । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या गत आर्थिक वर्षको तुलना घटेको हो।गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालू वर्षमा नेपालका काम गर्ने चाहना राख्ने श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या ९ प्रतिशतले घटेको छ। गत वर्षको सो अवधिमा नयाँ श्रम स्वीकृति र सोको नवीकरण गर्नेको सङ्ख्या १ हजार ४१९ रहेकोमा चालू आ

रोजगारीका लागि आउने विदेशी घटे

रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा २० प्रतिशतले घटेको छ । गत आवको पहिलो ५ महिनामा १ हजार विदेशीले नेपालमा रोजगारी गर्न श्रमस्वीकृति लिएकोमा चालु आवको मंसिरसम्ममा यो संख्या आठ सय रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ ।यसमध्ये गत वर्षको सो […]

रोजगारीका लागि नेपाल आउने विदेशी बढे

कोरोना संक्रमणका कारण नेपालबाट विदेश जाने श्रमिक घटिरहेको बेला रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या भने बढेको छ । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको संख्या बढेको हो ।अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष नेपालमा काम गर्ने चाहना राख्दै श्रम स्वीकृति लिने विदेशीको संख्या […]

रोजगारीका लागि नेपाल आउने विदेशी बढे

काठमाडौं । कोरोना संक्रमणका कारण नेपालबाट विदेश जाने श्रमिक घटिरहेको बेला रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या भने बढेको छ । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यवसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्विकृति लिने विदेशीको संख्या बढेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष नेपालमा काम गर्ने चाहना राख्दै श्रम स्वीकृति […]

साउदी जाने र आउने श्रमिकलाई हिमालय एयरलाइन्सको ठगी

हिमालय एयरलाइन्सले रोजगारीका लागि साउदी अरेबिया जाने र आउने निमुुखा नेपालीलाई हवाई टिकट र होटेल क्वारेन्टिनका नाममा चरम शोषण गरिरहेको छ । यो एयरलाइन्समा सरकारले अतिरिक्त संरक्षण गरेको यती समूहको लगानी छ । साउदी अरेबियाको उडानमा अर्को प्रतिस्पर्धी नभएको फाइदा उठाउँदै हिमालयले क्वारेन्टिनसहित एकतर्फी भाडा नै दुई लाख रुपैयाँसम्म असुली गरिरहेको छ । जब कि सामान्य अवस्थामा साउदीको […]