हरेक दुलहा–दुलही आफ्नो विवाहको दिनमा सबैभन्दा उत्कृष्ट देखिन चाहन्छन् । विवाहलाई अविष्मरणीय बनाउनका लागि उनीहरु पूरा कोसिस गर्छन् । महिला आफ्नो विवाहको पहिरनको विषयमा विशेष ध्यान दिन्छन् । साधारणतया, विवाहमा साडी वा लेहेङ्गा लगाउने गरिन्छ तर एक आधुनिक बेहुलीले जब केही भिन्न लगाउने कोसिस गर्छिन् तब उनी ट्रोलिङको शिकार हुनुपर्यो । पेशाले वकिल र ब्लगर भारतीय सञ्जना ऋषिले अघिल्लो वर्ष आफ्नो विवाहमा लेहेङ्गाको साटो पाइन्ट सुट लगाएकी थिइन् । उनले घुम्टो पनि राखेकी थिइन् । यो भिन्न शैलीको प