‘प्रचण्डजी तपाईंको हातमा स्टेरिङ छैन, निरीह यात्रु भएर नबस्नुस्’

नेकपा एमालेका सचिव योगेश भट्टराई तत्कालीन नेकपामा विवाद उत्कर्षमा हुँदा प्रचण्ड माधव पक्षमा उभिए । नेकपा विभाजन हुँदै एमालेको विभाजनसम्म पुग्दा भट्टराई ओली कित्तामा उभिन पुगे ।पार्टी विभाजन भए पनि भट्टराई लगायतका केही एमाले नेता अझै पनि वाम एकताको वकालत गरिरहेका छन् । तर उनीहरूको आवाज एमाले अध्यक्ष ओली किन सुन्न चाहँदैनन् ? आगामी निर्वाचनमा एमालेको चुनावी रणनीति के हो ? एमालेमा रहेका तेस्रो धारका नेताहरूको हैसियत के छ र वाम एकताको सम्भावना कति छ भनेर सचिव भट्टराईलाई रातोपाटीकर्मी फणीन्द्र नेपाल