काठमाडौं, २५ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय सभाको चुनावमा पाँच दलीय गठबन्धनका कारण झस्किएका छन् । एकपछि अर्को धक्का खान थालेपछि उनी झस्किएका हुन् । गठबन्धनमा कुनै अन्तर्घात नभए राष्ट्रियसभाको १९ सिटमा एमालेलाई नराम्रो धक्का लाग्न सक्छ । यसको असर आगामी वर्ष हुने तीन तहको चुनावमा पर्न सक्छ । यसैलाई दृष्टिगत […]