बागलुङ : असार अन्तिम साता पर्याप्त पानी प¥यो भने बागलुङ नगरपालिका–१३ बलेवामा रहेको दम्कफाँट गोरु, हली, बाउसे र खेतालीले भरिभराउ हुन्थ्यो।
ठूलो फाँट भएकाले कम्तीमा पनि आठ/दश हल गोरु दम्कको फाँटमा नारिन्थे। तर अहिले दम्कको फाँटमा यस्तो देखिँदैन। दम्कको फाँटमा एक हल गोरुमात्रै नारेर हिलो पार्नु हुन्न भन्ने...