–परिषद्का अध्यक्ष तिवारी भन्नुहुन्छ : वार्ता र बन्द एकैसाथ –शिक्षक महासंघका अध्यक्ष तुलाधर भन्नुहन्छ : कि बन्द कि त वार्ता दुवै एकैपटक असम्भव काठमाडौं । सेवासुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले आजबाट देशभरका सामुदायिक विद्यालय बन्द आह्वान गरेका छन् । सरकारले वार्ताटोली गठन गरेको अवस्थामा कर्मचारीले बन्द फिर्ता नलिइकनै वार्ता गर्ने जनाएको […]